काठमाडौँ – महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण राष्ट्रिय अभियानअन्तर्गत सुनसरीको हरिनगरा, मोरङको इटहरी र रौतहटको गौरमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम भएको छ। इटहरी नमुना कलेजमा ५० जना विद्यार्थीको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख डीएन न्यौपानेले गरेका थिए। कार्यक्रममा बीमासम्बन्धी चेतनामूलक प्रशिक्षण कम्पनीका वरिष्ठ सहायक महाप्रवन्धक प्रशान्तराज धमलाले प्रदान गरेका थिए। सोही दिन हरिनगरा […]