कालिकोटमा भेटिए दादुराका बिरामी

कालिकोट जिल्लामा दादुराका बिरामी फेला परेका छन्। जिल्लाको खाँडाचक्र नगरपालिका–२ मा चार जना बालबालिकामा दादुरा रोग पुष्टि भएको हो।

सम्बन्धित सामग्री

कालिकोटमा भेटिए दादुराका बिरामी

कालिकोट जिल्लामा दादुराका बिरामी फेला परेका छन्। जिल्लाको खाँडाचक्र नगरपालिका–२ मा चार जना बालबालिकामा दादुरा रोग पुष्टि भएको हो।

हजार नाघे दादुराका बिरामी

काठमाडौं, जेठ २८ । दादुराका बिरामी एक हजार तीन जना पुगेका छन्। परिवार कल्याण महाशाखाका अनुसार १६ जिल्लामा दादुरा फैलिएको छ। तीमध्ये बाँकेमा सबैभन्दा धेरै ३२९ जना बिरामी छन्। महाशाखाका निर्देशक डा. विवेककुमार लालले मोरङ, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही, काठमाडौँ, कपिलवस्तु, अर्घाखाँची, दाङ, बाँके, चितवन, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र बाजुरामा दादुराका बिरामी पुष्टि भएको […]

दादुरा नियन्त्रणका क्रममा भएका सिकाइ तथा अनुभवहरु

कुनै भौगोलिक क्षेत्र वा देशमा लगातार १२ महिना सम्म स्थानिय दादुराका बिरामी देखा नपर्ने र त्यसको निरन्तरता ३ वर्षसम्म बिरामी देखा नपरेको वा शून्य भएको अवस्थालाइ दादुरा निवारण  भनिन्छ।

बाँकेमा दादुराका बिरामी बढ्दै

जिल्लाभर दुई सय नौ दादुराका बिरामी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका खोप ‘फोकल पर्सन’ नरेश श्रेष्ठले बताए।

बाँकेमा दादुरा प्रकोप : एकै दिन २८ जना बिरामी

नेपालगञ्जमा २६, खजुरामा १ र कोहलपुरमा १ गरी २८ जना दादुराका बिरामी भेटिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।

विश्वभर ८० प्रतिशतले बढे दादुराका बिरामी

काठमाडौं । कोरोना भाइरस बाहेक अन्य रोगहरूका लागि खोप अभियान अवरुद्ध हुँदा यो वर्ष विश्वमा करिव ८० प्रतिशतले दादुराका बिरामी बढेको छ । खोप अभियान अवरुद्ध हुँदा लाखौं बालबालिकाको जीवन जोखिममा पर्न सक्ने राष्ट्रसंघीय बाल कोष युनिसेफ र विश्व स्वास्थ्य संगठनले बताएका छन् । गत जनवरी र फेव्रुअरीमा विश्वभर १७ हजार ३ सय जनामा दादुरा […]

जाजरकोटमा दादुराका बिरामी देखापर्न थाले

जाजरकोट । जाजरकोटमा दादुराका बिरामी देखा पर्न थालेका छन् । भेरी नगरपालिका–१ रावतगाउँमा दादुरासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी देखिएपछि परीक्षण गर्दा दादुराका बिरामी फेला परेका हुन् । विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा भेरी–१ रावतगाउँमा १८ बालबालिकाको नमूना संकलन गरी जाँच गर्दा थप दुईमा दादुरा संक्रमण पुष्टि भएको थियो । हिजो मात्र प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेत, स्वास्थ्य […]

जाजरकोटमा देखिए दादुराका बिरामी

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सहयोगमा भेरी–१ रावतगाउँमा १८ बालबालिकाको नमूना संकलन गरी जाँच गर्दा थप दुईमा दादुरा संक्रमण पुष्टि भएपछि अवस्था गम्भीर देखिएको भेरी नगरपालिकाको स्वास्थ्य शाखाका दीपक ओलीले बताए।

कालीकोटमा देखिए दादुराका बिरामी

कालीकोट जिल्लाको सदरमुकाम मान्ममा दादुराका बिरामी फेला परेका छन् । जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं २ मा चार जना बच्चामा दादुरा रोग पुष्टि भएको हो।

हजार नाघे दादुराका बिरामी

दादुराका बिरामी एक हजार तीन जना पुगेका छन्। परिवार कल्याण महाशाखाका अनुसार १६ जिल्लामा दादुरा फैलिएको छ। तीमध्ये बाँकेमा सबैभन्दा धेरै ३२९ जना बिरामी छन्। महाशाखाका निर्देशक डा. विवेककुमार लालले मोरङ, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही, काठमाडौँ, कपिलवस्तु, अर्घाखाँची, दाङ, बाँके, चितवन, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र बाजुरामा दादुराका बिरामी पुष्टि भएको जानकारी दिनुभयो।