कुनै भौगोलिक क्षेत्र वा देशमा लगातार १२ महिना सम्म स्थानिय दादुराका बिरामी देखा नपर्ने र त्यसको निरन्तरता ३ वर्षसम्म बिरामी देखा नपरेको वा शून्य भएको अवस्थालाइ दादुरा निवारण भनिन्छ।
त्रिवेणी (रुकुमपश्चिम), २२ माघ । जाजरकोट भूकम्पबाट क्षतिग्रस्त रुकुमपश्चिमको आठबीसकोट नगरपालिकामा अस्थायी सिकाइ केन्द्र निर्माण गरी पठनपाठनमा सञ्चालन गरिएको छ । नगरपालिकाको वडा नं १३ र १४ का दुई विद्यालयमा अस्थायी सिकाइ केन्द्रबाट पठनपाठन भइरहेको हो । वडा नं १३ को जनयुवा आधारभूत विद्यालय भल्माज्युला र वडा नं १४ को आदर्श माध्यमिक विद्यालय हल्देमा ती […]
शिक्षकहरू जाँगरिला, व्यावसायिक, प्रतिस्पर्धी, रचनात्मक बन्न सके मूल्याङ्कनको नयाँनयाँ रचनात्मक सोच, विधिहरूको खोजी र अभ्यास हुन सक्छ । यसले विद्यार्थीका सिकाइ उपलब्धिको सही मापन र प्रमाणीकरण हुन सक्छ । यसैबाट शिक्षाको गुणस्तर बढ्छ र गतिलो जनशक्ति उत्पादन हुन सक्छ ।
संयुक्त राज्य अमेरिकाले अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) मार्फत अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) र नेपाल सरकारसँगको साझेदारीमा ‘सिकाइ’ कार्यक्रम सुरु गरेको छ।...
काठमाडौँ, २२ वैशाख । सर्लाही जिल्लाको बागमती नगरपालिकाले शिक्षकहरूका लागि सिकाइ कार्यशाला सुरु गरेको छ । तल्लो तहदेखि नै शिक्षा सुधार गर्न नगरपालिकाले आफ्नो क्षेत्रका सबै सामुदायिक विद्यालयका कक्षा १ देखि ५ सम्मका शिक्षकलाई ‘क्रियाकलापमा आधारित सिकाइ कार्यशाला’ सुरु गरेको नगर शिक्षा शाखाका प्रमुख मीनप्रसाद उपाध्यायले जानकारी दिए । उनका अनुसार सार्वजनिक शिक्षाको सुदृढीकरणमा केन्द्रित […]
कालीकोट- नरहरिनाथ गाउँपालिकाका पाँच सय ६३ घरमा सिकाइ कक्षा सञ्चालन गरिएको छ । शिक्षाको पहुँचमा सुधार ल्याउने उद्देश्यले बालबालिकालाई घरघरमा सिकाइ कक्षा सञ्चालन गरिएको हो । गाउँपालिकाका नौवटै वडाका घरघरमा बालबालिकालाई सिकाइ कक्षा सञ्चालनमा ल्याइएको हो । शिक्षाको गुणस्तर बढाउन बालबालिकालाई घरमा नै शिक्षा सिकाउनका लागि विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना, २०७७ र विद्यार्थी सिकाइ सहजीकरण […]
कावासोती– सामुदायिक विद्यालयमा पाठ्यक्रमले तोकेको सिकाइ उपलब्धि कम भएको भन्दै कावासोती नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयले सिकाइ उपलब्धि वृद्धि गर्न उपचारात्मक कक्षा सुरु गरेका छन् । चालु शैक्षिक सत्रलाई सिकाइ उपलब्धि वृद्धि वर्षकोरुपमा अगाडि बढाएको कावासोती नगरपालिकाको शिक्षा शाखाले नगरभित्रका सबै सामुदायिक विद्यालयमा अनिवार्यरूपमा उपचारात्मक कक्षा सञ्चालन गर्न अनिवार्य गराएको नगर शिक्षा शाखाका अधिकृत राजन पाण्डेले […]
२७ चैत, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले प्रदेशस्थित शिक्षा तालिम केन्द्रमा डिजिटल सिकाइ केन्द्र स्थापना, विकास र सञ्चालन कार्यविधि, २०७८ सार्वजनिक गरेको छ । केन्द्रले निरन्तर शिक्षक पेसागत विकास र पेसागत सहयोगमार्फत शिक्षकको कार्यदक्षतामा सुधार गरी विद्यार्थीको सिकाइ उपलब्धिमा बढोत्तरी ल्याउनु तथा आपतकालीन अवस्थामा समेत विद्यार्थी सिकाइ निरन्तरतालाई सुनिश्चित गर्ने लक्ष्यका साथ […]
घोराहीका सामुदायिक विद्यालयमा सिकाइ सहजीकरणका लागि साढे १ करोड बजेट प्रदान गरिएको छ । संघीय सरकारबाट आएको बजेट घोराही उपमहानगरपालिकाले नगरका सामुदायिक विद्यालयमा पठाएको जनाएको छ ।कोभिड–१९ को कारण उत्पन्न परिस्थिति सिकाइ सहजीकरणका लागि विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्नका लागि विद्यालयहरूमा यो रकम पठाइएको हो । कोभिड–१९ को कारण उत्पन्न परिस्थिति सिकाइ सहजीकरणका लागि विभिन्न […]