बाँकेमा दादुराका बिरामी बढ्दै

जिल्लाभर दुई सय नौ दादुराका बिरामी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका खोप ‘फोकल पर्सन’ नरेश श्रेष्ठले बताए।

सम्बन्धित सामग्री

खोपको पहुँच घट्दै, दादुराका बिरामी बढ्दै

नेपालमा दादुराको प्रकोप पुनः फैलिएको छ । गत वर्षमात्रै पूर्ण खोप जिल्ला घोषित बाँकेमा केही हप्तायता दादुरा संक्रमण तीव्र बनेको हो । बाँकेमा हालसम्म १०८ जनामा दादुराको संक्रमण देखिसकिएको बाँके जनस्वास्थ्य कार्यालयले जनाएको छ ।