काठमाडौं, २१ साउन । नेकपा (एमाले) का नेता तथा सांसद विरोध खतिवडाले अध्यक्ष केपी शर्मा ओलीको अहिलेसम्मको गतिविधिले पार्टी एकता हुने सम्भावना कम भएको टिप्पणी गरेका छन् । यसअघि विघटित कार्यदलमा रहेका अध्यक्ष ओली तर्फका दुई जना सदस्यहरु र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर दुई जना सदस्यले पार्टी एकताको लागि अध्यक्ष ओली तयार रहेको […]