इन्जिनियरिङ कलेजहरुलाई अतिरिक्त शुल्क नलिन शिक्षा समितिको निर्देशन

काठमाडौँ । संसदको शिक्षा तथा स्वास्थ्य समितिले इन्जिनियरिङ कलेजहरुलाई अतिरिक्त शुल्क नलिन निर्देशन दिएको छ । कक्षा १२ को परीक्षा सम्बन्धमा, इञ्जिनियरिङ्ग कलेजको शुल्कका सम्बन्धमा मंगलबार बसेको समितिको बैठकले इन्जिनियरिङ कलेजहरुलाई अतिरिक्त शुल्क विदाई, स्वागत, भ्रमण, खेलकुद जस्ता अतिरिक्त शीर्षकको शुल्क नलिन निर्देशन दिएको हो । समिति सभापति जयपुरी घर्तीले कलेज बन्द भएको अवस्थामा कलेजले […]

सम्बन्धित सामग्री

विद्यार्थीलाई पढ्ने वातावरण बनाउन नोबेल मेडिकललाई समितिको निर्देशन

काठमाडौँ– प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले विराटनगरस्थित नोबेल मेडिकल कलेजका अनशनरत विद्यार्थीहरूलाई पढ्न सक्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा सोमबार बसेको समिति बैठकले तीन महिना पढाइ छुटेका विद्यार्थीका लागि पुनः कक्षा सञ्चालन गर्न कलेजलाई निर्देशन दिएको हो । समिति सभापति जयपुरी घर्तीले कलेजले छात्रावास र अनेक बहानामा अतिरिक्त शुल्क लिने गरेको […]

अतिरिक्त शुल्क लिने नोबेल कलेजको सम्बन्धन खारेज गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । संसदीय समितिले नोबेल कलेजले अब पनि कानुन उल्लंघन गरे नियमानुसार सम्बन्धन खारेज गर्न चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिएको छ ।  सोमबार बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा समिति सभापति जयपुरी घर्तीले अतिरिक्त शुल्क बढी लिने नोबेल कलेजलाई नियम नमाने सीधै कारबाहीको दायरामा ल्याउन निर्देशन दिएकी हुन् ।  “कलेजको सिट संख्या...

कलेजहरुलाई अतिरिक्त शुल्क नलिन संसदीय समितिको निर्देशन

काठमाडौं, ८ भदौ । इन्जिनियरिङ कलेजहरुलाई अतिरिक्त शुल्क नलिन निर्देशन दिएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिले इन्जिनियरिङ कलेजहरुलाई शुल्क नलिन निर्देशन दिएको हो । आज बसेको संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले कक्षा १२ को परीक्षा र इन्जिनियरिङ कलेजको शुल्कको सम्बन्धमा अतिरिक्त शुल्क नलिन निर्देशन दिएको बुझिएको छ । कलेजहरुले स्वागत, विदाई, भ्रमण […]

इन्जिनियरिङ कलेजहरुलाई अतिरिक्त शुल्क नलिन शिक्षा समितिको निर्देशन

काठमाडौँ । संसदको शिक्षा तथा स्वास्थ्य समितिले इन्जिनियरिङ कलेजहरुलाई अतिरिक्त शुल्क नलिन निर्देशन दिएको छ । कक्षा १२ को परीक्षा सम्बन्धमा, इञ्जिनियरिङ्ग कलेजको शुल्कका सम्बन्धमा मंगलबार बसेको समितिको बैठकले इन्जिनियरिङ कलेजहरुलाई अतिरिक्त शुल्क विदाई, स्वागत, भ्रमण, खेलकुद जस्ता अतिरिक्त शीर्षकको शुल्क नलिन निर्देशन दिएको हो । समिति सभापति जयपुरी घर्तीले कलेज बन्द भएको अवस्थामा कलेजले […]

इन्जिनियरिङ कलेजको शुल्क विवाद : अतिरिक्त शुल्क नलिन समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले अतिरिक्त शुल्क नलिन निर्देशन दिएको छ । इन्जिनियरिङ कलेजको शुल्क विवाद सम्बन्धमा समितिको मंगलबार बसेको बैठकले यस्तो निर्देशन दिएको हो । कोभिड–१९ को संक्रमण कायमै रहेको र अरू क्रियाकलाप नभएको भन्दै पढाइ शुल्कबाहेक अतिरिक्त शुल्क नलिने व्यवस्था गर्न समितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई...