मेक्सिकाेको कारागारमा आक्रमण: १४ जनाकाे मृत्यु, २४ कैदी फरार

काठमाडौं । मेक्सिकोको एक कारागारमा बन्दुकधारी समूहले आक्रमण गर्दा १४ जना कैदीबन्दीको मृत्यु भएको छ । सीमवर्ती शहर जुआरेजमा रहेको कारागारमा बख्तरबन्द गाडीमा आएका बन्दुकधारीहरुको कारागार सुरक्षामा खटिएका प्रहरीमाथि अन्धाधुन्ध गोली प्रहार गरी कारागारभित्र प्रवेश गरी कैदीमाथि आक्रमण गरेका हुन् । मृत्यु हुनेमा १० सुरक्षाकर्मी र ४ कैदी रहेका छन् । घटनामा १३ जना घाइते […]