अफ्रिकाको सोवेटो शहरको एक बारमा गोलि चल्दा १४ जनाको मृत्यु भएको छ।आक्रमणपछि बन्दुकधारी घटनास्थलबाट सेतो मिनिबस चढेर फरार रहेको जनाइएको छ । आक्रमणको उद्देश्य अझै यकिन नभइसकेको दक्षिण अफ्रिकी प्रहरीले जानकारी दिएको छ ।
लस एन्जलस : अमेरिकाको क्यालिफोर्निया राज्यको एक बारमा एकजना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा तीनजनाको मृत्यु हुनाका साथै अन्य ६ जना घाइते भएको प्रहरीले जनाएको छ।घटनामा गोली चलाउनेको पनि मृत्यु भएको छ। गोली हानाहान भएका वेला सरकारी अधिकारी पनि भएकाले आक्रमणकारी पनि मारिएको बताइएको छ। घटनामा कुनै पनि सरकारी अधिकारी घाइते भएका छैनन्।‘घटनास्थलमा चारजनाको मृत्यु भएको पुष्टि भएको छ, गोली हान्ने व्यक्ति पनि मारिएको छ। घाइते ६ जनालाई अस्पतालमा लगिएको छ’,अरेन्ज काउन्टीका शेरिफले सामा
एजेन्सी – संयुक्त राज्य अमेरिकामा आइतबार बिहान (स्थानीय समय) कान्सास शहरको बारमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । घाइते मध्ये एकजना गम्भीर छन्। पीडित मध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । एकजना बारभित्र र अर्का भवनबाहिर मृत अवस्थामा फेला परेका थिए । त्यसैगरी […]
काठमाडौं।आज पनि संसदीय छानबिन समितिको बैठक बस्दै छ।सिसिटिभी फुटेजका विषयमा विज्ञहरूसँग छलफल हुने भएको छ।मौसम पुर्वानूमानको अनुसार आज देशका विभिन्न ठाँउहरुमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ।पेरिसको एउटा बारमा गोली चल्दा एक जनाको मृत्यु भएको छ र आईसीसी विश्वकप लिग–२ अन्तर्गतको स्कटल्याण्डसंग सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किँदै छ।
फ्रान्सको राजधानी पेरिसमा सोमबार राति गोली चल्दा एक जनाको मृत्यु भएको छ । एक बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा एक जनाको मृत्यु हुनुका साथै चार जना घाइते भएका स्थानीय प्रहरीले जनाएको छ ।
फ्रान्सको राजधानी पेरिसमा सोमबार राति गोली चल्दा एक जनाको मृत्यु भएको छ । एक बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा एक जनाको मृत्यु हुनुका साथै चार जना घाइते भएका स्थानीय प्रहरीले जनाएको छ ।
एजेन्सी- फ्रान्सको राजधानी पेरिसमा सोमबार राति गोली चल्दा एक जनाको मृत्यु भएको छ। एक बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा एक जनाको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएका स्थानीय प्रहरीले जनाएको छ। संदिग्धलाई प्रहरी हिरासतमा राखिएको छ। दुई जना पुरुष कारबाट बाहिर निस्केर एउटा बारको बरन्डामा बसेका व्यक्तिहरूलाई गोली हानेका सुरक्षाकर्मीले जनाएका छन्। अर्को संदिग्ध […]
दक्षिण अफ्रिकाको जोहानेसबर्ग नजिकै रहेको सोवेटो टाउनशिपमा आइतबार बिहान भएको गोलीकाण्डमा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य नौ घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ । सोवेटो ओर्लान्डो टाउनशिपमा आइतबार बिहान सबेरै सो घटना भएको जोहानेसबर्ग र अन्य क्षेत्रहरू समेट्ने गौतेङ प्रान्तका प्रहरी आयुक्त इलियास मावेलाले जानकारी दिएका हुन् । आक्रमणकारीहरूले बारमा प्रवेश गरी […]
काठमाडौं। सोमबारदेखि नविल र नेपाल बंगलादेश बैंकबीच एकीकृत कारोबार हुने भएको छ। मधेस प्रदेशको बजेट सर्वसम्मतले पारित भयो। पाकिस्तानले पनि महिला साफ च्याम्पियनसिप खेल्ने भएको छ। दक्षिण अफ्रिकाको बारमा गोली चल्दा १४ जनाको मृत्यु भएको छ। बुटवलको पाल्पाली होटलमा २१ वर्षीय युवती मृत भेटिएकि छन्।
दक्षिण अफ्रिकाको सोवेटो टाउनसीपको एक बारमा गोली चल्दा १४ जनाको मृत्यु भएको छ। स्थानीय प्रहरीका अनुसार उक्त घटना आइतबार रातिको हो। प्रहरी घटनास्थलमा पुग्दा १२ जनाको मृत्यु भइसकेको थियो। घाइते ११ जनालाई अस्पताल पुर्याइएको थियो। उपचारका क्रममा घाइतेमध्ये थप दुई जनाको पनि मृत्यु भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। घटना भएको स्थान […]
अमेरिकाको मिनेसोटाको सेन्ट पाउल सिटीमा एउटा बारमा गोली चल्दा कम्तीमा १४ जना घाइते भएका छन् भने एकजनाको मृत्यु भएको छ । मृतक २० बर्षको हाराहारीकी महिला रहेको प्रहरीले जनाएको छ । न्युयोर्क समय अनुशार आइतबार विहान सुरु भएको केहीबेरमा नै अर्थात् विहानै १ बजेर १५ मिनेटमा गोली चलेको खबरपछि प्रहरी घटनास्थलमा पुगेको थियो । गोलीकाण्डका […]