टेक्सासमा पाँच जनाको गोली हानी हत्या, बन्दुकधारी फरार

अमेरिकाको टेक्सासस्थित एक घरमा होन्डुरसका आठ वर्षीय बालकसहित पाँच जनालाई गोली हानी हत्या गरेको आशङ्कामा प्रहरीले एक बन्दुकधारीको खोजी गरिरहेको स्थानीय अधिकारीले शनिबार बताएका छन् । अनुसन्धानकर्ताहरूले बन्दुकधारीले आफ्नो एआर–१५ शैलीको बन्दुकबाट नजिकैको आँगनमा गोली चलाएको प्रशरीले प्रारम्भिक अनुसन्धानपछि बताएको छ । बच्चालाई सुताउने प्रयास गरिरहेका बेला आक्रमणकारीले गोली चलाएपछि उक्त परिवारका सदस्यले आक्रमण रोक्न …

सम्बन्धित सामग्री

पाकिस्तानमा बन्दुकधारी समूहद्वारा २२ जनाको हत्या

पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा बन्दुकधारीले कम्तीमा २२ जनाको गोली हानी हत्या गरेको छ।

पाकिस्तानमा बन्दुकधारी समूहद्वारा २२ जनाको हत्या

पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा बन्दुकधारीले कम्तीमा २२ जनाको गोली हानी हत्या गरेको छ।

अमेरिकामा कारमा बसिरहेका भारतीय मूलका व्यक्तिको गोली हानी हत्या

न्यूयोर्क दैनिकका अनुसार भारतीय मूलका व्यक्ति सतनाम सिंहलाई शनिबार दिउँसो करिब ३ः४६ बजे न्यूयोर्कमा कारमा बसिरहेको बेला बन्दुकधारी नजिक आएर उनीमाथि गोली चलाएका थिए । सिंहको छाती र घाँटीमा चोट लागेको थियो र उनलाई स्थानीय अस्पताल लगिएको थियो तर त्यही अस्पतालमा उनको मृत्यु भयो।

तालिबानमाथि गर्भवती एक महिला प्रहरीकोे हत्या गरेको आरोप

काठमाण्डाै - अफगानिस्तानमा तालिबानमाथि एक महिला प्रहरीकोे हत्या गरेको आरोप लागेको छ । आठ महिनाकी गर्भवती एक महिला सुरक्षाकर्मीको घरमै प्रवेश गरेर बन्दुकधारी समूहले उनका श्रीमान र छोराछोरीको सामुन्ने हत्या गरेको बीबीसीले जनाएको छ । ती महिलाको पारिवारिक श्रोत र प्रत्यक्षदर्शीहरुले भने तालिबानले नै हत्या गरेको दाबी गरेका छन् । गोली हानी हत्या गरिएकी ती महिलाको शरीर र अनुहार समेत क्षतविक्षत पारिएको जनाइएको छ । स्थानीय कारागारमा कार्यरत ती महिला सुरक्षाकर्मीको किन हत्या गरियो भन्ने खुलेको छैन । अफगानिस्तानमा पछिल्लो समय ...

हाइटीका राष्ट्रपतिको गोली हानी हत्या

हाइटीका राष्ट्रपति जोभेनेल मोइसीको गोली हानी हत्या भएको छ। बीबीसीका अनुसार राष्ट्रपति निवासमा बन्दुकधारी व्यक्तिहरु प्रवेश गरि राष्ट्रपतिको हत्या गरेका हुन्। हाइटीका अन्तरिम प्रधानमन्त्री क्लाउडे जोसेफले राष्ट्रपतिको हत्या भएको पुष्टि गरेका छन्। हाइटीकी प्रथम महिला आक्रमणमा घाइते भएकी छिन्। आक्रमणपछि प्रधानमन्त्री जोसेफले राष्ट्रको सुरक्षाको लागि सबै व्यवस्था मिलाइएको प्रतिक्रिया दिएका…