काठमाडौं : अमेरिकी डलरको भाउ शुक्रवार अहिलेसम्मकै उचाइमा पुगेको छ। एक अमेरिकी डलरको भाउ १२४ रुपैयाँ ७३ पैसा पुगेको हो।
एक महिनादेखि १२४ रुपैयाँमाथि रहेको डलरको भाउले बिहीवारको अहिलेसम्मको सर्वाधिक उचाइलाई शुक्रवार तोडेको हो।
विगतमा पनि डलरको भाउ सार्वधिक उचाइमा पुगेको थियो। तर लगत्तै घट्ने गरेको थियो। यसपाली भने सर्वाधिक…