काठमाडौँ । सरकारको एक महत्त्वपूर्ण विभाग पछिल्लो समय सुस्ताउँदै गएको छ । सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धीमा अनुसन्धान गर्ने प्रमुख निकायको रूपमा रहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई यति बेला आफ्नो अस्तित्व नै जोगाउन हम्मे हम्मे परेको देखिन्छ । कुनैवेला सम्पत्ति शुद्धीकरण(मनी लाउण्डरीङ) भनेपछि थर्कमान हुने र सयौँ मुद्धाहरुसमेत दायर गर्ने विभागले चालु […]