काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टलले दसैँ, तिहार र छठलाई मध्यनजर गर्दै हुन्डाई फेस्टिभ डिलाइट २०७९ अफर ल्याएको छ ।
यस अफरमा ग्राहकहरुले पाँच लाखसम्मको नगद छुटका साथै स्क्र्याच कार्डमार्फत थप एक लाख ५० हजारसम्मको नगद छुट पनि पाउन सक्ने कम्पनीले जनाएको छ । यस अफरमा ग्राहकहरुले गाडी खरिद गर्दा १ वर्षसम्मको निःशुल्क...