सेल्सबेरीले ल्यायो चाडपर्व लक्षित ‘जति किन्यो त्यति नै पायो’ अफर

दसैँ–तिहार जस्ता ठुला चाडपर्वलाई लक्षित गरी सेल्सबेरी डिपार्टमेन्ट स्टोरले  ‘जति किन्यो त्यति नै पायो’ दसैँ धमाका अफर सार्वजनिक गरेको छ । फोन पेको सहकार्यमा यो अफर ल्याएको सेल्सबेरीले जनाएको छ ।फोन पे क्यूआर मार्फत भुक्तानी गर्ने ग्राहकहरुले ५४ दिनसम्म दैनिक एक जना, साप्ताहिक १६ जना र सरप्राइज ४ जना विजेताले भुक्तानी गरेको रकम बराबरको निःशुल्क सपिङ गर्न पाउने छन् । साथै ५ जना भाग्शाली विजेताले एक लाख रुपैयाँ बराबरको निःशुल्क सपिङ गर्ने बम्पर अवसर रहेको सेल्सबेरीले जना