कोका–कोला नेपालले मेगा दसैँ तिहार उपभोक्ता प्रबद्र्धन अभियान सार्वजनिक गरेको छ। ‘मन खोलौँ कोकसँग’ नामको यो अभियान भदौ २० देखि असोज ३० गतेसम्म वा स्टक उपलब्ध रहेसम्म लागू हुने कम्पनीले जनाएको छ। कोका–कोलाले उपभोक्ताहरुलाई आकर्षित गर्न नियमित रुपमा नै विभिन्न किसिमका प्रबद्र्धनात्मक कार्यक्रमहरु तथा अभियानहरु संचालन गर्दै आएको छ। यस अफरअन्तर्गत एउटा टिभीएस स्ट्राइकर १२५…