विराटनगर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाप्रति लक्षित गर्दै इतिहास बनेको राजसंस्था पुनः स्थापनाको एजेण्डा बोकेर नहिँड्न सुझाव दिएका छन् । अब राजसंस्था पुनः स्थापना हुने सम्भावना शून्यमा पुगेकाले त्यस्ता एजेण्डालाई बोकेर हिँडनुको कुनै अर्थसमेत नरहेको थापाको भनाइ थियो । आज विराटनगरमा पत्रकारसँग उनले राप्रपासँग कार्यगत एकताको सम्भावना जीवित रहेको बताए […]