आचारसंहिताविपरीत मत माग्दै रतुवामाईका मेयर राई

विराटनगर । मोरङको रतुवामाई नगरपालिकाका मेयर रविन राई भने सरकारी स्रोतसाधन र सम्पत्तिको दुरुपयोग गरी निर्वाचन आचारसंहिता विपरीत चुनाव प्रचारमा लागेका छन् । उनले नगरपालिकाकाे स्रोतसाधन र गाडीसमेत दुरुपयोग गर्दै नेपाली कांग्रेसका उम्मेदवारको पक्षमा मत माग्दै चुनावी प्रचारमा हिँडेका हुन् । उनी यतिबेला नेपाली कांग्रेस र सत्ता गठबन्धनका उम्मेदवारको पक्षमा मत माग्दै चुनावी प्रचारमा हिँड्नेमात्र […]

सम्बन्धित सामग्री

एमाले भिमादको सक्रियता, घर-घरमा पुगेर मतदातासँग मत माग्दै

तनहुँको भिमाद नगरपालिकामा नेकपा एमालेबाट मेयर, उपमेयर, वडाध्यक्ष तथा सदस्यका उम्मेदवारहरु पनि पालिकाभित्रका हरेक मतदातासँग आफ्ना प्रतिवद्धता र अपिल व्यक्त गर्दै मत माग्नमा व्यस्त छन् । भिमादमा मेयरमा दधिराज सुवेदी र उपमेयरमा शारदा खनाल उम्मेदवार छन् । उत्साहित कार्यकर्ताहरुका साथ घरदैलोमा व्यस्त रहेका उम्मेदवारद्वयले भिमाद नगरपालिकामा यसपटक पनि दुवै पदमा एमालेको जित सुनिश्चित रहेको बताउँछन् ।

वीरेन्द्रनगर कांग्रेसको पर्चा : आफ्ना उम्मेदवारकोमा स्वस्तिक छाप, माओवादीको खाली

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा नेपाली कांग्रेस र नेकपा माओवादीबिच चुनावी तालमेल भए पनि प्रचार प्रसारमा एक्ला एक्लै हिँडिरहेका छन् । मेयर समेत गरी बहुमत पदमा उम्मेदवार पाएको कांग्रेसले आफ्ना उम्मेदवारहरूलाई मात्रै मत माग्दै चुनावी अभियान चलाइरहेको हो । चुनावी प्रचारको पर्चामा कांग्रेसले मेयरका उम्मेदवार उपेन्द्र खड्का, वडाध्यक्ष एव सदस्यहरूको तस्बिरसहित रुख चिह्नमा स्वस्तिक छाप लगाएर […]

मेयर उमेदवार सिंहको घरदैलो (तस्बिरहरू)

काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुख पदकी उमेदवार सिर्जना सिंहले घरदैलो अभियान सुरु गरेकी छन् । सोमबारदेखि मत माग्दै सिंह मतदाताको घरदैलो पुग्न थालेकी हुन् । नेपाली कांग्रेसकी नेत्री उनी सत्ता गठबन्धनका तर्फबाट साझा उमेदवार हुन् । आज सिंहलाई काठमाडौंको भित्री क्षेत्रमा गई मत माग्न व्यस्त देखियो । थप...

आन्दोलन उद्गमस्थलमै मधेसी दललाई सकस, उम्मेदवारलाई नै हप्ताएर पठाइयो

लहान । सिरहा, सुखीपुर नगरपालिकाका संघीय समाजवादी फोरम नेपालका मेयर उम्मेदवार लक्ष्मण चौधरी शुक्रबार मत माग्दै कृष्णबहादुर यादवको घर पुगे । यादव परिवारले उनलाई हप्काएर पठाए ।

आन्दोलन उद्गमस्थलमै मधेसी दललाई सकस

लहान । सिरहा, सुखीपुर नगरपालिकाका संघीय समाजवादी फोरम नेपालका मेयर उम्मेदवार लक्ष्मण चौधरी शुक्रबार मत माग्दै कृष्णबहादुर यादवको घर पुगे । यादव परिवारले उनलाई...

आन्दोलन उद्गमस्थलमै मधेसी दललाई सकस

लहान । सिरहा, सुखीपुर नगरपालिकाका संघीय समाजवादी फोरम नेपालका मेयर उम्मेदवार लक्ष्मण चौधरी शुक्रबार मत माग्दै कृष्णबहादुर यादवको घर पुगे । यादव परिवारले उनलाई...

सिरहामा काँग्रेस र एमालेबाट डाक्टरको भीडन्त

सिरहा । यतिवेला मधेशका जिल्लाहरुमा स्थानीय तह तेस्रो चरण निर्वाचनको सरगर्मी बढेका छन् । विभिन्न दलका उम्मेदवारहरु मत माग्दै जनताको घरदैलोमा पुगेका छन् । नगर र गाउँपालिकाको मेयर र अध्यक्षमा कसको वर्चस्व रहन्छ भन्ने तर्क वितर्क हुन थालेका छन् । गाउँदेखी शहर सम्मको चौक चौकमा चुनावी चर्चा बढेको छ ।