मेयर उमेदवार सिंहको घरदैलो (तस्बिरहरू)

काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुख पदकी उमेदवार सिर्जना सिंहले घरदैलो अभियान सुरु गरेकी छन् । सोमबारदेखि मत माग्दै सिंह मतदाताको घरदैलो पुग्न थालेकी हुन् । नेपाली कांग्रेसकी नेत्री उनी सत्ता गठबन्धनका तर्फबाट साझा उमेदवार हुन् । आज सिंहलाई काठमाडौंको भित्री क्षेत्रमा गई मत माग्न व्यस्त देखियो । थप...

सम्बन्धित सामग्री

हरेक मतदाताको घरदैलोमा पुग्छु, समस्या समाधान गर्छु

विकासप्रेमी नेताका रूपमा परिचित मदनभक्त अधिकारी गैँडाकोट नगरपालिकाको मेयर पदका उमेदवार हुन् । पञ्चायतकालमा २० वर्ष प्रधानपञ्च भएर काम गरेका अधिकारी भ्रष्टाचार, अनियमिततामा मुछिएका छैनन् । स्वच्छ छवि बनाएका छन् । लामो समयदेखि नेपाली कांग्रेसमा सक्रिय उनै अधिकारीसँग बाह्रखरीका हिमाल पौडेलले गरेको कुराकानीको सम्पादित अंश : घरदैलो अभियानको आज अन्तिम दिन...

काठमाडौं, ललितपुर र पोखराका स्वतन्त्र मेयर उमेदवार के भन्छन् ?

काठमाडौं । यही वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि उमेदवारहरू प्रचारप्रसारका क्रमामा घरदैलो कार्यक्रममा व्यस्त छन् । नेकपा (एमाले)का तर्फबाट काठमाडौं महानगरपालिकाको उपमेयर पदकी उमेदवार सुनीता डंगोलले एक कार्यक्रममा स्वतन्त्र रूपमा मेयरका उमेदवार बनेका बालेन साहलाई ‘प्रणाली नै नबुझी मेयरमा उठेको र हारेपछि एम्पिथिएटरमा गीत गाउने अवसर दिने’...

केन्द्रीय नेता लिएर उमेदवार मतदाताका घरदैलोमा

विराटनगर । वैशाख ३० गतेको आसन्न स्थानीय तहको निर्वाचनका उमेदवार यतिबेला मत माग्न व्यस्त छन् । स्थानीय पालिकाहरुमा उठेका प्रमुख तथा उपप्रमुख पदका उमेदवार केन्द्रीय नेतालाई साथै लिएर मतदातासँगको घरदैलोमा सक्रिय बनेका छन् ।   विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसबाट मेयर पदका उमेदवार नागेश कोइरालाले चुनावी घरदैलो अभियान सुरु गरिसकेका छन् । कोइराला...