वीरेन्द्रनगर कांग्रेसको पर्चा : आफ्ना उम्मेदवारकोमा स्वस्तिक छाप, माओवादीको खाली

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा नेपाली कांग्रेस र नेकपा माओवादीबिच चुनावी तालमेल भए पनि प्रचार प्रसारमा एक्ला एक्लै हिँडिरहेका छन् । मेयर समेत गरी बहुमत पदमा उम्मेदवार पाएको कांग्रेसले आफ्ना उम्मेदवारहरूलाई मात्रै मत माग्दै चुनावी अभियान चलाइरहेको हो । चुनावी प्रचारको पर्चामा कांग्रेसले मेयरका उम्मेदवार उपेन्द्र खड्का, वडाध्यक्ष एव सदस्यहरूको तस्बिरसहित रुख चिह्नमा स्वस्तिक छाप लगाएर […]