काठमाडौं– संघीय संसदमा अहिले सरकारले गत मंगलबार पेश गरेको नीति तथा कार्यक्रममाथि छलफल जारी छ । विगत तीन दिनदेखि जारी छलफलमा सांसदहरुले नीति तथा कार्यक्रममाथि आआफ्नो विचार राखिरहेका छन् ।
यही क्रममा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्य राजबहादुर बुढाले कर्णाली प्रदेशमा रहेका ...