काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगनकुमार थापाले बिहीवार ट्वीटरमा लेखे, 'सरकार! चैत २५ पछिको हाम्रो रणनीति र योजना के?
कोरोनाको महासंकटका बेला स्वास्थ्य सामाग्री खरिदमा अनियमितता भएको भन्दै आफ्नो धारणा सार्वजनिक गरेका थापाले सँगै सरकारसँग चैत २५ पछिको के भनेर सोधे। यो प्रश्न गर्न उनले अरुलाई