औषधी खरिदमा पोखरिया नगरपालिकाको अनियमितता, बजार भाउभन्दा तेब्बर रेट राखेर बिल पेश!

वीरगंज : पर्साको पोखरीया नगरपालिकाले गत आवको बजेटको दुरुपयोग गरेको प्रमाण भेटिएको छ। गत आव २०७६/०७७ को बजेटबाट कोरोना महामारी नियन्त्रणको नाउमा व्यापक अनियमितता गरी स्वास्थ्य सामाग्री तथा औषधी खरिद गरेको प्रमाण भेटिएको हो। नगरपालिकाको स्वस्थ्य शाखाले खरिद गरेको करिब एक करोड मूल्य बराबरको स्वास्थ्य सामाग्री तथा औषधीमा व्यापक अनियमितता…