क्ल्याम्प हुकले इन्जिनियरिङको इन्ट्रान्स कक्षा सञ्चालन गर्ने

इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) अन्तर्गतका इन्जिनियरिङ क्याम्पसहरुले लिने स्नातक तह (ब्याचलर्स) को प्रवेश परीक्षाको तयारी कक्षा ‘क्ल्याम्प हुक एकेडेमी’ले सञ्चालन सुरु गरेको छ । उक्त शैक्षिक संस्थाले असोज १० गते आइतवारदेखि प्रवेश परीक्षाका कक्षाहरू सञ्चालन गर्न लागेको हो ।प्रतिस्पर्धि बन्दै आएको इन्जिनियरिङ प्रवेश परीक्षाको कक्षा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको संस्थाले जनाएको छ । अहिले कक्षा १२ को परिक्षा सकिन लागेको छ । आईओईले पनि स्नातक तहको अध्ययनका लागि प्रवेश परीक्षाको

सम्बन्धित सामग्री

डडेल्धुरा मेडिकल कलेजमा बिएसी एमएलटी कक्षा सञ्चालन

डडेल्धुरा मेडिकल कलेजमा कक्षा सञ्चालन भएको छ। सुदूरपश्चिम विश्वविद्यालयमातहत रहेको मेडिकल कलेजमा आजदेखि पढाइ सुरु भएको हो।  कलेजले बिएसी एमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्नोलोजी) सञ्चालनको अनुमति पाएसँगै कक्षा सञ्चालन गरेको...

मधेस विश्वविद्यालयद्वारा कानुन सङ्कायको कक्षा सञ्चालन गर्दै

वीरगन्ज, २४ असार । चालु शैक्षिकसत्रबाट कानुन र सामान्य जनप्रशासन सङ्कायको कक्षा सञ्चालन गर्ने तयारीमा रहेको मधेस विश्वविद्यालयले पाठ्यक्रमलाई अन्तिम रुप दिन सरोकारवालासँग सुझाव सङ्कलन गरेको छ । स्थापनाकालदेखि नै भौतिक पूर्वाधार र जनशक्तिको अभाव खेप्दै आएको मधेस विश्वविद्यालयले चालु शैक्षिकसत्रदेखि बीए, एलएलबी र समान्य जनप्रशासन सङ्कायको कक्षा सञ्चालन गर्ने अन्तिम गरेको छ । यसका […]

विद्यालयमा स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कक्षा सञ्चालन

सिमकोट – स्वास्थ्य संस्थाले विद्यालयमा स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कक्षा सञ्चालन गरेका छन्। विद्यालयमा यस्ता कक्षा सञ्चालन गर्दा विद्यार्थीबाट समाजमा जनचेतना फैलाउन प्रभावकारी हुने निष्कर्ष स्वास्थ्य संस्थाले निकाल्दै यो कार्य सञ्चालन हुुने गरेका हुन्। खार्पुनाथ गाउँपालिका– ३ को राया स्वास्थ्य चौकीका इन्चार्ज बिरसिंह रावलले स्वास्थ्य चौकीद्वारा विद्यालयमा स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कक्षा सञ्चालन गर्न सुरु गरिएको बताए। यसअघि गाउँपालिका […]

प्रत्येक विद्यालयमा योग र ध्यान कक्षा सञ्चालन गर्नुपर्छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले प्रत्येक विद्यालयमा योग र ध्यान कक्षा सञ्चालन गर्नुपर्ने बताएका छन् । अर्थमन्त्री शर्माले आधा घण्टामात्र भएपनि प्रत्येक विद्यालयमा योग कक्षा सञ्चालन गर्नुपर्ने बताए । शनिबार गौतम बुद्ध जीवन योग प्रयोगशालाको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले यस वर्षको बजेटमा समेत विद्यालयमा योग कक्षा सञ्चालन गर्ने विषयलाई समेटिएको बताए ।उनले भने, ‘यो वर्षको बजेटको एउटा बुँदामा यसलाई पनि उल्लेख गरेको छु । अब प्रत्येक विद्यालयमा य

राजर्षि जनक विश्वविद्यालयमा आइतबारदेखि कक्षा सञ्चालन हुने

कक्षा सञ्चालनका माग गर्दै विद्यार्थीहरु आन्दोलनमा उत्रेपछि अन्ततः राजर्षि जनक विश्वविद्यालयले आइतबारदेखि भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने भएको छ । विश्वविद्यालयले बिहीबार एक सूचना प्रकाशित गर्दै आइतबारदेखि कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणको मापदण्ड अपनाउँदै भौतिक उपस्थितिमा कक्षा सञ्चालन हुने  जनाएको छ ।विश्वविद्यालयमा सञ्चालित शैक्षिक कार्यक्रमहरू बिपिएच दोस्रो सेमेस्टर/बीएससी सीएसआईटी दोस्रो र चौथो सेमेस्टरको प्रयोगात्मक परीक्षा सञ्चालनमा रहेको हुँदा सो बाहेक सम्पूर्ण शै

भौतिक रुपमा कक्षा सञ्चालन गर्न अभिभावकको दबाब!

भक्तपुरका विद्यालयका शिक्षकहरुले भौतिक रुपमा कक्षा सञ्चालन गर्न अभिभावकको ठूलो दबाब भएको बताएका छन्।...

भौतिक रुपमा कक्षा सञ्चालन गर्न अभिभावकको दबाब!

भक्तपुरका विद्यालयका शिक्षकहरुले भौतिक रुपमा कक्षा सञ्चालन गर्न अभिभावकको ठूलो दबाब भएको बताएका छन्।...

भौतिक रूपमै कक्षा सञ्चालन गर्न त्रिविको निर्देशन

त्रिभुवन विश्व विद्यालयले सम्भवभएसम्म भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गर्न आंगिक क्याम्पसहरूलाई निर्देशन दिएको छ ।

भौतिक रूपमै कक्षा सञ्चालन गर्न त्रिविको निर्देशन

त्रिभुवन विश्व विद्यालयले सम्भवभएसम्म भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गर्न आंगिक क्याम्पसहरूलाई निर्देशन दिएको छ ।

वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन कागजमै सीमित

सल्यान : नयाँ शैक्षिक सत्र सुरु भएको तीन महिनाभन्दा बढी भइसक्दा समेत सल्यानमा वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन हुन सकेको छैन। इन्टरनेटको सुविधा नहुँदा ग्रामीण भेकका विद्यालयमा वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन हुन नसकेको हो।सदरमुकाम रहेको शारदा नगरपालिकाका केही विद्यालयले वैकल्पिक विधिबाट पठनपाठन गराएको भए पनि सदरमुकामकै अधिकांश विद्यालय बन्द छन्। शितलपार्टीमा रहेको शिवजन माध्यमिक विद्यालय र लुहापिङमा रहेको त्रिभुवनजन माध्यमिक विद्यालयले अनलाइन कक्षा सञ्चालन गर्दै आइरहेका छन्।तर सबै विद्यार्थीलाई