विद्यालयमा स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कक्षा सञ्चालन

सिमकोट – स्वास्थ्य संस्थाले विद्यालयमा स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कक्षा सञ्चालन गरेका छन्। विद्यालयमा यस्ता कक्षा सञ्चालन गर्दा विद्यार्थीबाट समाजमा जनचेतना फैलाउन प्रभावकारी हुने निष्कर्ष स्वास्थ्य संस्थाले निकाल्दै यो कार्य सञ्चालन हुुने गरेका हुन्। खार्पुनाथ गाउँपालिका– ३ को राया स्वास्थ्य चौकीका इन्चार्ज बिरसिंह रावलले स्वास्थ्य चौकीद्वारा विद्यालयमा स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कक्षा सञ्चालन गर्न सुरु गरिएको बताए। यसअघि गाउँपालिका […]