झापामा मासु व्यवसायीको हत्या

झापामा एक मासु व्यवसायीको हत्या भएको छ । बिर्तामोड–५ स्थित महानन्ध चोकमा घुम्तीमा बंगुरको मासु बेच्दै आएका अर्जुनधारा–६ का अन्दाजी ५० वर्षीय इन्द्रबहादुर मगरको धारिलो हतियार प्रयोग गरी हत्या भएको...

सम्बन्धित सामग्री

क्रिकेटर अप्सरी बेगम झापामा सम्मानित

काठमाडौं,२९ पुस । राष्ट्रिय महिला क्रिकेट टोलीकी सदस्य अप्सरी बेगमलाई झापाको मेचीनगरमा सम्मान गरिएको छ । मेची मासु उत्पादक सहकारी संस्था लिमिटेड झापाले १६ औँ वार्षिक साधारणसभाको अवसर पारेर आइतबार क्रिकेटर अप्सरीलाई सम्मान गरेको हो । उनलाई ५ हजार रुपैयाँ सहित पुरस्कृत गरिएको हो । राष्ट्रिय सहकारी बैंकका लेखा सुपरीवेक्षण समिति संयोजक लक्ष्मीप्रसाद उप्रेती, संस्थाका […]

एक मासु व्यवसायीको हत्या

झापामा एक मासु व्यवसायीको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । बिर्तामोड–५ स्थित महानन्ध चोकमा घुम्तीमा बंगुरको मासु बेच्दै आएका अर्जुनधारा–६ का अन्दाजी ५० वर्षीय इन्द्रबहादुर मगरको हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

झापामा धारिलो हतियार प्रहार गरी मासु व्यवसायीको हत्या

मासु पसल सञ्चालन गर्दै आएका अर्जुनधारा-६, कप्तानबारीका ५० वर्षीय इन्द्रक़ुमार मगरको आइतबार राति हत्या भएको हो ।डीएसपी आचार्यका अनुसार प्रहरीले घटनास्थल शिल गरेर अनुसन्धान अघि बढाएको छ ।

झापामा असार मसान्तसम्म निषेधाज्ञा थप

झापामा असार मसान्तसम्मका लागि  निषेधाज्ञा थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले आज एक सुचना जारी गरि निषेधाज्ञा थप भएको जनाएका हुन् ।  जिल्लामा कोरोना संक्रमण घट्दो क्रममा रहेपनि संक्रमणको जोखिम रहिरहेकाले निषेधाज्ञा थप गरिएको उल्लेख छ । निषेधाज्ञा अवधिभर खाद्यान्न, तरकारी, फलफुल, मासु, द...

झापामा संक्रमण नियन्त्रणमा नआउँदै निषेधाज्ञा खुकुलो बनाइयो

कोरोना संक्रमण खासै नियन्त्रणमा नआउँदै झापामा निषेधाज्ञा खुकुलो बनाइएको छ । अधिकांश पसलहरु १२ बजेसम्म खोल्न पाइने गरि असार १४ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । सातौँ पटक थप गरिएको निषेधाज्ञा अवधिभर खाद्यान्न, तरकारी, फलफुल, मासु, दूध डेरीसँगै पुस्तक पसल, हार्डवेयर, इलेक्ट्रोनिक्स, लत्ताकपडा, ड्राइक्लिनर्स, जुत्ताचप्पल, कस्मेटिक्स, भाडा पसल, गाडीका शो रुम, सुनचाँदी, प्लास्टिक तथा मेसिनरी पसल बिहान १२ बजेसम्म खोल्न पाइने ब्यवस्था गरिएको थियो । मलखाद, बिउ बिजन, कुखुराको चल्ला, दाना

झापामा जेठ मसान्तसम्म निषेधाज्ञा थप

जिल्लामा पहिलोपटक बैशाख २२ गते मध्ये रातबाट जारी गरिएको निषेधाज्ञा पाँचौ पटक थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय झापाले आज एक सूचना जारी गरि जेठ मसान्तसम्म निषेधाज्ञा थप गरिएको जनाएको हो । जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला कोभिड(१९ संकट ब्यवस्थापन केन्द्रको बैठकले जिल्लामा संक्रमण  नियन्त्रणमा आइनसकेकाले निषेधाज्ञा थप गरिएको बताइएको छ ।यसअघि औषधि पसल बाहेक अन्य पसल बन्द गरिएको भएपनि अब भने हप्ताको दुई दिन आइतबार र बुधबार बिहान ६ देखि ९ बजेसम्म खाद्यान्न, तरकारी, फलफुल, मासु तथा दू

मासु छ, माग छैन "

झापा-बडादसैंको सातौं दिन, फूलपातीदेखि सामान्तय देशै भर मासुको खपत बढ्छ । गत वर्ष झापामा खसी अभावको कारण उपभोत्ताले मंहगो मूल्यमा मासु खरिद गर्नुप¥यो । त्यस्तै, व्यापारीले आवश्यक मात्रमा खसी किन्न पाएनन् ।यस वर्ष भने झापामा खसी अभाव नभएपनि मासुको माग भने गत वर्षको तुलनामा घटेको छ । झापाको अर्जुनधारा नगरपालिका–६ का टिकाराम थापाको फ्रेस हाउसमा […]

गोरुको मासुसहित झापामा दुईजना पक्राउ

भद्रपुर (झापा) : घरमै गोरु काटेर मासु बिक्री गर्ने दुईजना पक्राउ परेका छन्। मेचीनगर नगरपालिका–५ तामाङ टोलका वीरबहादुर आङदेम्बे र सन्तकुमार राई गोरुमो मासुसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीका अनुसार सोमबार मध्यरातमा इलाका प्रहरी कार्यालय काँक...

खसीको मूल्य बढ्दा मासु अभाव

सामान्तय दशैंमा फूलपातीको दिनदेखि देशै भर मासुको खपत बढ्छ । तर, झापामा खसीको मूल्य वृद्धिले मासुको अभाव सिर्जना भएको छ । खसीको मूल्य अत्याधिक बढेपछि झापाको बिर्तामोड नगरपालिका– ५स्थित कृषिथोक बजारमा सञ्चालित मासु पसल बन्द हुन थालेका छन् । जिल्ला मासु व्यवसायी संघ झापाका सदस्य गोविन्द तिम्सिना कृषिथोक बजारमा मासु पसल गर्छन् ।