झापा-बडादसैंको सातौं दिन, फूलपातीदेखि सामान्तय देशै भर मासुको खपत बढ्छ । गत वर्ष झापामा खसी अभावको कारण उपभोत्ताले मंहगो मूल्यमा मासु खरिद गर्नुप¥यो । त्यस्तै, व्यापारीले आवश्यक मात्रमा खसी किन्न पाएनन् ।यस वर्ष भने झापामा खसी अभाव नभएपनि मासुको माग भने गत वर्षको तुलनामा घटेको छ । झापाको अर्जुनधारा नगरपालिका–६ का टिकाराम थापाको फ्रेस हाउसमा […]