झापामा धारिलो हतियार प्रहार गरी मासु व्यवसायीको हत्या

मासु पसल सञ्चालन गर्दै आएका अर्जुनधारा-६, कप्तानबारीका ५० वर्षीय इन्द्रक़ुमार मगरको आइतबार राति हत्या भएको हो ।डीएसपी आचार्यका अनुसार प्रहरीले घटनास्थल शिल गरेर अनुसन्धान अघि बढाएको छ ।

सम्बन्धित सामग्री

झापामा श्रीमानद्वारा श्रीमतीको हत्या

झापा । झापाको झापा गाउँपालिकामा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । मादक पदार्थ सेवन गरेका झापा–६ स्थित चन्द्रबस्तीका ४० वर्षीय नाइके हास्दाले शुक्रबार राति १०ः१० बजे ३५ वर्षीय श्रीमती तालामाईको कोखामा हतियार प्रहार गरेर हत्या गरेको झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।

झापामा मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

काठमाडौँ । झापामा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। झापा गाउँपालिका–६ स्‍थित चन्द्रबस्तीका ४० वर्षीय नाइके हास्दाले ३५ वर्षीया श्रीमती तालामाईको हत्या गरेको आरोप छ। शुक्रबार राति सवा १० बजे मादक पदार्थ सेवन गरी हास्दाले आफ्नी श्रीमतीको कोखमा धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक […]

झापामा हतियार प्रहार गरी श्रीमतीको हत्या

झापा – जिल्लाको झापा गाउँपालिकामा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । मादक पदार्थ सेवन गरेका झापा–६ स्थित चन्द्रबस्तीका ४० वर्षीय नाइके हास्दाले शुक्रबार राति १० बजे ३५ वर्षीय श्रीमती तालामाईको कोखामा हतियार प्रहार गरेर हत्या गरेको झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिए । श्रीमतीको हत्या गरी फरार […]

झापामा धारिलाे हतियार प्रयाेग गरी श्रीमतीकाे हत्या गर्ने पक्राउ

झापा- श्रीमतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका झापा गाउँपालिका-६ चन्द्रबस्तीका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। ४० वर्षीय नाइके हास्दाले मादक पदार्थ सेवन गरी आफ्नै श्रीमती ३५ वर्ष‍ीया तालामाई हास्दाको गए राति हत्या गरेका थिए। हत्या गरेलगत्तै फरार भएका नाइकेलाई कचनकवल गाउँपालिका १ को नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको झापाका प्रहरी प्रवक्ता बसन्त पाठकले […]

फुटबल खेल्ने निहुँमा हत्या

मोरङमा फुटबल खेल्ने निहुँमा किशोरको हत्या गरी फरार एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको उर्लाबारी नगरपालिका-८ राजघाट चौधरी टोल बस्ने १७ वर्षीय अभिषेक चौधरीको हत्या गरी फरार रहेका सोही ठाउँ बस्ने २६ वर्षीय संजोग अधिकारीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । गत साउन ११ गते दिउँसो फुटबल खेल्ने निहुँमा संजोगले धारिलो हतियार प्रहार गर्दा घाइते भएका अभिषेकको बिएण्डसी अस्पताल बिर्तामोड झापामा उपचारको क्रममा मृत्यु भएको थियो । घटनापछि फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्र