काठमाडौं, १० भदौ । सरकारले दार्चुलाको महाकाली तुइन प्रकरणमा वेपत्ता जयसिंह धामीका परिवारजनलाई दश लाख रुपैयाँ क्षतिपुर्ती दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले सरकारले कोभिड–१९ विरुद्धको सारकोभ–२ एमआरएनए तथा हैजाको खोपलाई नेपालमा क्लिनिकल ट्रायल गर्न अनुमति दिने पनि निर्णय गरेको जानकारी दिए […]