आइसियु थप्न त्रिशूली अस्पतालालाई स्थानीय तहको दश लाख
कोरोना सङ्क्रमित बिरामीलाई अहिले आइसियु शय्या अत्यावश्यक रहेकाले शय्या थप्न किस्पाङ गाउँपालिकाले रु दश लाख तत्कालै र अपुग भए पछि थप्ने गरी सहयोग गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामाले जानकारी दिए।
दाङ- लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावितहरूको उपचारको लागि दश लाख मूल्य बराबरको औषधी जाजरकोट पुर्याएकाे छ। जाजरकोट जिल्ला अस्पतालमा दश लाख मूल्य बरारको औषधी लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेले हस्तान्तरण गरेका छन्। अस्पताल प्रशासनलाई औषधी हस्तान्तरण गरिएको छ। यस्तै, कर्णाली प्रदेश सरकारलाई लुम्बिनी प्रदेश सरकारले डेढ करोड रुपैयाँ सहयोग गरेको छ। भूकम्प प्रभावितहरूको खोज तथा […]
कोरोना महामारीका कारण लागू गरिएको यात्रा प्रतिबन्ध हटेपछि युरोपेली देशमा शरण खोज्नेहरूको सङ्ख्या अनपेक्षित रूपमा बढेको छ । यात्रा प्रतिबन्ध हटाएपछि युरोपेली सङ्घमा दश लाख जनाले शरणका लागि आवेदन गरेका छन् । यो विगत सात वर्षयताकै उच्च सङ्ख्या हो ।
शरणार्थीसम्बन्धी युरोपेली सङ्घको कार्यालयले सन् २०१६ पछि शरणका लागि आवेदन गर्नेको सङ्ख्या ५० प्रतिशतले बढेको जनाएको छ । कार्यालयको प्रारम्भिक तथ्याङ्कअनुसार गएको वर्षकाे अन्त्यतिर कोभिड–१९ स्वास्थ्य सुरक्षा मापदण्ड हटाइएपछि नर्वे र स्विट्जरल्यान्डबाहेक सङ्घमा आबद्ध देशमा दश लाख आप्रवासीले...
गत कार्तिकमा नबःहाल टोलमा भएको ग्याँस बिस्फोटका पीडित परिवारलाई ललितपुर महानगरपालिकाले दश लाख रुपैयाँ प्रदान गरेको छ। महानगरपालिकाका मेयर चिरिबावु महर्जन र उपमेयर गीता सत्यालले उक्त रकम पीडित परिवारलाई प्रदान...
टेस्लाले सन् २०२१ मा करिब दश लाख विद्युतिय गाडीहरु निर्यात गरेको छ । कम्पनीले सन् २०२१ मा ९ लाख ३६ हजार १७२ विद्युतिय गाडीहरु डेलिभर गरेकोे तथ्याकं खुलाएको थियो ।
सन् २०२० मा टेस्लाले ४ लाख ९९ हजार ५५० टेस्ला डेलिभर गरेको थियो । मोडेल एस र मोडेल एक्सको विक्रि सन् २०२१ मा पहिलेको भन्दा धेरै कम भएको छ ।
सन् २०२० मा ५७ हजार ३९ कार डेलिभर गरेको थियो र सन् २०२१ मा यो सङ्ख्या २४ हजार...
काठमाडौं, १० भदौ । सरकारले दार्चुलाको महाकाली तुइन प्रकरणमा वेपत्ता जयसिंह धामीका परिवारजनलाई दश लाख रुपैयाँ क्षतिपुर्ती दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले सरकारले कोभिड–१९ विरुद्धको सारकोभ–२ एमआरएनए तथा हैजाको खोपलाई नेपालमा क्लिनिकल ट्रायल गर्न अनुमति दिने पनि निर्णय गरेको जानकारी दिए […]
अर्जेन्टिनी कप्तान लियोनल मेसीले अब पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट प्रतिसाता दश लाख पाउन्ड पारिश्रमिक बुझ्ने भएका छन् । यद्यपि, मेसी र पिएसजीबीचको सम्झौतापत्रमा हस्ताक्षर भएको छैन । यस्तै मेसी पिएसजीमा दुई...
काठमाडौं, ३० असार । विशेष अदालतले नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई दश लाख धरौटीमा रिहा गरेको छ । प्रेमराज कार्की, अब्दुल अजिद मुसलमान र नित्यान्द पाण्डेको संयुक्त इजलासले यस्तो निर्णय गरेको हो । आज थुनछेक बहसपछि दश लाख धरौटी बुझाउन आदेश दिएको हो । बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा ल्याउने क्रममा कैफियत देखिएका गच्छदार […]