भू-उपयोग नीति कार्यान्वयनका लागि वडामा छलफल गर्दै भोजपुर नगरपालिका

टक्सार (भोजपुर) । भोजपुर नगरपालिकाले भू-उपयोग नीति कार्यान्वनका लागि सरोकारवालासँग छलफल थालेको छ । भू-उपयोग नीतिबारे अहिले वडास्तरीय अन्तरक्रिया सुरू गरिएको भोजपुर नगरपालिकाका कार्यक्रम अधिकृत सुरेन्द्र राईले बताए । भू-उपयोग ऐन, २०७६ र भू-उपयोग नियमावली, २०७९ मा भएका मापदण्ड तथा व्यवस्था र वर्गीकरणको विषयमा जानकारी गराइरहेको उनले जानकारी दिए । भू-उपयोग ऐन, २०७६ र नियमावली, […]