सार्स–कोभ–२ जिनोमिक्स कन्सोर्टियमले कोरोना भाइरसको ओमिक्रोनको सब भेरियन्ट बीए.४ र बीए.५ दुवै भेरियन्ट भेटिएको पुष्टि गरेको छ। उक्त भेरियन्टको पहिलो केस तमिलनाडु र दोस्रो केस तेलांगानामा देखिएको थियो।
हाल विश्वमा ओमिक्रोन भेरियन्टको पछिल्लो पुस्ताका उपप्रजातिहरू बीए.४ र बीए.५ ले अघिल्लो पुस्ताका उपप्रजातिहरूलाई तीव्र विस्थापित गर्दैछ । केही हप्ता अगाडी भारतमा पनि यी दुई ओमिक्रोन भेरियन्टका उपप्रजातिहरू देखिएका समाचारमा जनाएका थिए । नेपालमा पनि केही दिन अगाडी ओमिक्रोनको बीए.५ उपप्रजाति पहिलो पटक पुष्टि भएको छ । पछिल्लो चार दिनको अन्तरालमा कोरोना सङ्क्रमितको सङ्ख्या दोब्बरले बढेको देखिन्छ । बीए.५नेपालमा पुष्टि हुनु र केही हप्ता देखि स्थिर जस्तो देखिएको सङ्क्रमितको सङ्ख्यामा अचानक वृद्धि हु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा दुई जनामा कोरोनाभाइरसको बीए.५ सब भेरियन्टको सङ्क्रमण पुष्टि भएको छ । बीए.५ ओमिक्रोन भेरियन्टको सब भेरियन्ट हो ।मन्त्रालयका अनुसार हरेक दुई हप्तामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जीन सिक्वेन्सिङको व्यवस्था गरिएको छ । मंगलबार प्राप्त ३२ वटा नमुनाको नतिजामा दुई जनामा बीए.५ सब भेरियन्टको सङ्क्रमण पुष्टि भएको हो । यसमध्ये एक नमुना केन्द्रीय डायगोनिस्टिक सेन्टर र अर्को बेहलिया नाकाबाट प्राप्त भएको थियो ।बाँकी २८ वटामा बीए.२ र दुईवटा बीए.१ सब भेरियन्ट पुष्
काठमाडौँ । ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ओमिक्रोन बीए ५ नेपालमा पनि देखिएको छ । धुलिखेल अस्पतालले गरेको जिन सिक्वेन्सिङ परीक्षणमा सो सङ्क्रमण देखिएको जानकारी आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले बताए । भारत र अमेरिकामा पछिल्लो समय सङ्क्रमण ओमिक्रोनकै उपप्रजाति बीए ४ र बीए ५ ले बढाएको पुष्टि भइसकेको छ । […]
काठमाडौं । ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ओमिक्रोन बीए ५ नेपालमा पनि देखिएको छ ।
धुलिखेल अस्पतालले गरेको जिन सिक्वेन्सिङ परीक्षणमा सो संक्रमण देखिएको जानकारी आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले बताए ।
भारत र अमेरिकामा पछिल्लो समय संक्रमण ओमिक्रोनकै उपप्रजाति बीए ४ र बीए ५ ले बढाएको पुष्टि...