मधेसवादी दल मधेसमै कमजोर

काठमाडौं, जेठ ६। राष्ट्रिय दलको मान्यता प्राप्त गरेको दुई मधेसवादी दल मधेसमै कमजोर देखिएका छन् । स्थानीय तह निर्वाचनमा राम्रो परिणाम ल्याउन नसकेका जनता समाजवादी पार्टी नेपाल (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) मधेसमै कमजोर देखिएका हुन् । मधेस आन्दोलनबाट स्थापित यी दुई दल पार्टी विभाजनका कारण आफ्नै उर्वरभूमि मधेसमै कमजोर अवस्थामा पुगेका हुन् […]

सम्बन्धित सामग्री

मधेसमै खुम्चिए मधेसवादी दल

जनकपुरधाम, १२ मङ्सिर । विसं २०६२/६३ को जनआन्दोलनअघि कांग्रेस र त्यसयता मधेसवादी दलका उम्मेदवारको आधार क्षेत्र मानिएको मधेस प्रदेशको राजधानी धनुषा–३ जनकपुरधाम क्षेत्रबाट यो पटक नेकपा (एमाले)ले चुनाव जितेको छ । यहाँ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता अनिल झालाई पराजित गर्दै एमाले उम्मेदवार जुलीकुमारी महतो (महासेठ) निर्वाचित हुनुभएको हो । शुक्रबार (मङ्सिर ९ गते) […]

प्रमुख दललाई पछ्याउँदै नयाँ दल

नेपाली कांग्रेस पहिलो र नेकपा एमाले दोस्रो स्थानमा देखिएका छन्। नयाँ दलका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले ठुला दल भनिएका माओवादी केन्द्र, नेकपा एस तथा मधेसवादी दल जसपालाई समेत चुनौती दिएको छ।...

टुटफुटको राजनीतिले मधेसमै कमजोर भयो मधेसवादी दल

जनकपुरधाम- २०७४ को निर्वाचनपछि मधेस प्रदेशको प्रमुख शक्तिको रूपमा मधेसवादी दल आएको थियो। प्रमुख दुई मधेसी राजनीतिक दल एक भएर चुनाव लड्दा प्रत्यक्षतर्फ ३२ मध्ये १९ वटा सिटमा जित निकाल्न सफल भएका थिए। प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले १३ वटा सिटमा मात्र जित्न सफल भएका थिए। तर पछिल्लो पाँच वर्षमा […]

गठबन्धनको सहारा खाज्दै मधेसवादी दल

काठमाडौं, भदौ १४ । स्थानीय तह निर्वाचनमा एक्लाएक्लै भिडेका तराईरमधेस केन्द्रित ६ राजनीतिक दल आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा भने चुनाव जित्न गठबन्धनको सहारा खोजिरहेका छन् । यसपटक ती दलहरू एक्लाएक्लै भिड्न डराएका छन्। गत स्थानीय तह निर्वाचनमा तराईरमधेसमा मधेसकेन्द्रित ६ वटा दलले प्रतिस्पर्धा गरेका थिए । यसपटक पनि ती दलले […]

गठबन्धनको सहारा खाज्दै मधेसवादी दल

स्थानीय तह निर्वाचनमा एक्लाएक्लै भिडेका तराई/मधेस केन्द्रित ६ राजनीतिक दल आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा भने चुनाव जित्न गठबन्धनको सहारा खोजिरहेका छन् । यसपटक ती दलहरू एक्लाएक्लै भिड्न डराएका छन्।गत स्थानीय तह निर्वाचनमा तराई/मधेसमा मधेसकेन्द्रित ६ वटा दलले प्रतिस्पर्धा गरेका थिए । यसपटक पनि ती दलले प्रतिस्पर्धा गर्ने तयारी गरेका छन्। यहाँसम्म कि हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी तथा सिके राउत नेतृत्वको जनमत पार्टीले समेत अन्य दलसँग गठबन्धन गर्न विभिन्

नागरिकता विधेयकः राष्ट्रपतिको कदमप्रति मधेसवादी दल असन्तुष्ट

काठमाडौं । प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित नागरिकता विधेयक प्रमाणीकरण नगरी फिर्ता गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमप्रति मधेसवादी दलले असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूले नागरिकता विधेयक अविलम्ब पारित गर्नुपर्ने मागसमेत गरेका छन् । मधेसवादी दलका नेताले मधेसका कतिपय जिल्लामा राष्ट्रपति भण्डारीको पुतला दहन गर्दै विरोध गरेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा), […] The post नागरिकता विधेयकः राष्ट्रपतिको कदमप्रति मधेसवादी दल असन्तुष्ट appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

मधेसवादी दल मधेसमै कमजोर

काठमाडौं । राष्ट्रिय दलको मान्यता प्राप्त गरेको दुई मधेसवादी दल मधेसमै कमजोर देखिएका छन् । स्थानीय तह निर्वाचनमा राम्रो परिणाम ल्याउन नसकेका जनता समाजवादी पार्टी नेपाल (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) मधेसमै कमजोर देखिएका हुन् । मधेस आन्दोलनबाट स्थापित यी दुई दल पार्टी विभाजनका कारण आफ्नै उर्वरभूमि मधेसमै कमजोर अवस्थामा पुगेका हुन् । […] The post मधेसवादी दल मधेसमै कमजोर appeared first on राजधानी राष्ट्रिय दैनिक.

कम्युनिस्ट र मधेसवादी दल विभाजनको फाइदा काँग्रेसलाई

स्थानीय तहको देशैभरि निर्वाचन सम्पन्न भएर मतगणना जारी छ । प्रारम्भिक मतपरिणामअनुसार कम्युनिस्ट पार्टी र मधेसवादी दल विभाजन हुनुको फाइदा नेपाली काँग्रेसलाई भएको छ ।गत २०७४ को स्थानीय तह निर्वाचनको मतपरिणामअनुसार कम्युनिस्ट पार्टी र मधेसवादी दलको अवस्था बलियो थियो । तर, २०७९ मा भएको स्थानीय तहको प्रारम्भिक मतपरिणामअनुसार काँग्रेसको अवस्था बलियो भएको देखिन्छ । प्रारम्भिक मतपरिणामअनुसार काँग्रेस सबैभन्दा ठूलो देखिन्छ । काँग्रेसभन्दा बलियो रहेको एमाले यो स्थानीय तह निर्वाचनबाट धेरै कमजोर बन्ने

पहाड उक्लदै मधेसवादी दल

स्थानीय तहको निर्वाचनमा मधेस केन्द्रित दलहरूले तराई-मधेस बाहेक पहाडी जिल्लाहरूमा पनि उम्मेदवारी दिएका छन्। पहाडी तथा हिमाली क्षेत्रमा उम्मेदवारी दिएर देशभर आफ्नो उपस्थिति देखाउने ती दलहरूको रणनीति छ। तराई-मधेस केन्द्रित दलहरू लोकतान्त्रिक समाजवादी पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी, जनता प्रगतीशल पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले यसपटक स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका छन्।लोसपाले यसपटक काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, रामेछाप, दोलखा, सिन्धुली, अर्घाखाँची, मकवानप

रेशम चौधरीले नयाँ दल दर्ता गर्दै, कानुनी अड्चन आए श्रीमतीलाई अध्यक्ष

कर्तव्य ज्यान मुद्दामा डिल्लीबजार कारागारमा रहेका निलम्बित सांसद रेशमलाल चौधरीले नयाँ दल दर्ताको तयारी गरेका छन् । थरूहट क्षेत्रलाई आधारभूमि बनाएर चौधरीले पुस १८ गते दल दर्ता गर्ने तयारी गरेका हुन् । कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते भएको नरसंहारमा मुख्य आरोपी बनाइएका रेशमलाल चौधरीले मधेसवादी दल परित्याग गर्दै आफ्नै नेतृत्वमा नयाँ पार्टी दर्ता गर्न लागेका हुन् । चौधरीका निकटस्थ स्रोतका अनुसार उनले मधेसी दल परित्याग गर्दै आफ्नै नेतृत्वमा नयाँ पार्टी दर्ता गर्न लागेका हुन् । रातोपाटीलाई प्राप