जनकपुरधाम- २०७४ को निर्वाचनपछि मधेस प्रदेशको प्रमुख शक्तिको रूपमा मधेसवादी दल आएको थियो। प्रमुख दुई मधेसी राजनीतिक दल एक भएर चुनाव लड्दा प्रत्यक्षतर्फ ३२ मध्ये १९ वटा सिटमा जित निकाल्न सफल भएका थिए। प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले १३ वटा सिटमा मात्र जित्न सफल भएका थिए। तर पछिल्लो पाँच वर्षमा […]