काठमाडौं । राष्ट्रिय दलको मान्यता प्राप्त गरेको दुई मधेसवादी दल मधेसमै कमजोर देखिएका छन् । स्थानीय तह निर्वाचनमा राम्रो परिणाम ल्याउन नसकेका जनता समाजवादी पार्टी नेपाल (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) मधेसमै कमजोर देखिएका हुन् । मधेस आन्दोलनबाट स्थापित यी दुई दल पार्टी विभाजनका कारण आफ्नै उर्वरभूमि मधेसमै कमजोर अवस्थामा पुगेका हुन् । […]
The post मधेसवादी दल मधेसमै कमजोर appeared first on राजधानी राष्ट्रिय दैनिक.