प्रदेश १ : ज्येष्ठ सदस्य गयानन्द मण्डलले लिए शपथ

विराटनगर : प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश नं. १ को प्रदेशसभा सदस्य निर्वाचन, २०७९ बाट निर्वाचित प्रदेश सभा सदस्यहरूमध्ये ज्येष्ठ सदस्य गयानन्द मण्डल गनगाईलाई शपथ गराएका छन्।नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५, प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रामिक तथा सुविधासम्बन्धी ऐन, २०७५ को दफा १९ बमोजिम पद तथा गोपनीयताको शपथ गराएका हुन्।प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, पर्यटन तथा संस्कृतिमन्त्र

सम्बन्धित सामग्री

प्रदेश १ : सभामुखमा बाबुराम गौतम निर्वाचित भएको घोषणा

विराटनगर : प्रदेश १ को सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गामैत निर्वाचित भएको घोषणा भएको छ।आज बिहीबार  प्रदेशसभा बैठकले गौतमलाई प्रस्तावक र समर्थकले समर्थन रहेको जनाएपछि ज्येष्ठ सदस्य गयानन्द मण्डलले एकल उम्मेदवार परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्।माओवादी उम्मेदवार गौतमलाई सत्ता पक्ष र प्रतिपक्षी दलको पनि समर्थन छ। माओवादी केन्द्रका केन्द्रीय सदस्य गौतम ओखलढुङ्गाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएका हुन्।प्रदेश १ को पहिलो कार्यकालमा एमाले

प्रदेशसभा सञ्चालनमा अलमलिए ज्येष्ठ सदस्य, भने- बहुमत त पुगेन !

१७ पुस, विराटनगर । प्रदेश १ प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन आइतबारबाट सुरु भयो । ९३ सदस्यीय प्रदेशसभाको पहिलो बैठक ज्येष्ठ सदस्य गयानन्द मण्डलको अध्यक्षतामा बस्यो । बैठकमा तीन वटा प्रस्ताव पेश भए । सो क्रममा मण्डलको प्रस्तुति रोचक रह्यो । प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले प्रदेश निजामती सेवा अध्यादेश २०७९ […]

प्रदेश–१ प्रदेश सभाको पहिलो बैठक आज

काठमाडौं : प्रदेश–१ को प्रदेश सभाको पहिलो बैठक आज बस्दै छ।मंसिर ४ गते सम्पन्न चुनावबाट निर्वाचित भएका सांसद्हरुको शपथ ग्रहण सकिएसँगै प्रदेश सभाको पहिलो बैठक बस्न लागेको हो। नवनिर्वाचित प्रदेश सभा सदस्यले पुस ११ गते शपथ लिएका थिए।मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले आज दिउँसो १ बजे बस्नेगरी प्रदेश सभाको अधिवेशनआह्वान गरेका थिए। सोही अनुसार पहिलो बैठक बस्न लागेको हो।पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य नेपाली कांग्रेसका ७९ वर्षीय गयानन्द मण्डल गनगाईंले गर्नेछन्। &nbs

प्रदेश १ : नवनिर्वाचित सांसदहरूको प्राथमिकता ‘प्रदेशको नामकरण’

विराटनगर : प्रदेश १ का नवनिर्वाचित प्रदेशसभा सदस्यहरूले आज (सोमबार) पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। ज्येष्ठ सदस्य गयानन्द मण्डलले सांसदहरूलाई शपथ ग्रहण गराए।प्रदेश १ को प्रदेशसभामा मुख्यमन्त्री राजेन्द्रकुमार राई, आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोसहित आठजना पुरानै सांसद दोहोरिएका छन्।अघिल्लो कार्यकालमा तीनजना मुख्यमन्त्री पाएको प्रदेश १ ले प्रदेशको नाम राख्न सकेन। प्रदेशसभाको कार्यकाल अन्तिम अवस्थामा हुँदा मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको सरकारले नामकरण बारे छलफल

प्रदेश १ का सांसदले लिए सपथ

काठमाडौं । प्रदेश १ का नवनिर्वाचित प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । ज्येष्ठ सदस्य ७९ वर्षीय गयानन्द मण्डल गनगाईंले प्रदेशसभाका ९२ जना सदस्यलाई शपथ गराउनुभएको हो । ९३ सदस्यीय प्रदेशसभामा मण्डल ज्येष्ठ सदस्य हुन् । सोमबार प्रदेश प्रमुख पर्शुराम खापुङबाट शपथ लिएपछि उहाँले प्रदेशसभा सदस्यहरुलाई शपथ गराउनुभएको हो । ९२ मध्ये ६ […]

प्रदेश १ : यस्तो देखियो शपथ समारोह (फोटो)

विराटनगर : प्रदेशसभाका नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। विराटनगरस्थित संसद् भवनमा  सोमबार आयोजित समारोहमा ज्येष्‍ठ सदस्य गयानन्द मण्डलले शपथ खुवाएका हुन्।ज्येष्ठ सदस्य  मण्डलले प्रदेशप्रमुख  पर्शुराम खापुङसमक्ष आजै शपथ लिएपछि  अन्य सांसदहरुलाई शपथ खुवाएका हुन्।शपथ समारोहमा सांसदहरुले राष्ट्रिय पोशाक लगाएका थिए भने कहि सांसदहरुले  आफ्नो संस्कृतिक झल्काउने पोशाकमा आएका थिए।६ जना सांसदले मृतभाषामा शपथ लिएका थिए।  प्रदेश १ का आर्थिक मामिला तथा

प्रदेश १ का सांसदले लिए पद तथा गोपनीयताको शपथ

११ पुस, विराटनगर । प्रदेश १ का नवनिर्वाचित प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । ज्येष्ठ सदस्य ७९ वर्षीय गयानन्द मण्डल गनगाईंले प्रदेशसभाका ९२ जना सदस्यलाई शपथ गराएका हुन् । ९३ सदस्यीय प्रदेशसभामा मण्डल ज्येष्ठ सदस्य हुन् । सोमबार प्रदेश प्रमुख पर्शुराम खापुङबाट शपथ लिएपछि उनले प्रदेशसभा सदस्यहरुलाई शपथ गराएका हुन् । ९२ […]

प्रदेश १ का सांसदहरुको शपथ आज

काठमाडौं । प्रदेश–१ को प्रदेश सभा सदस्यहरुले सोमबार पद तथा गोपनियताको सपथ लिदैछन् । शपथ ग्रहणका लागि सबै तयारी पूरा भएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाका ज्येष्ठ सदस्य गयानन्द मण्डललाई दिउँसो साढे १२ बजे शपथग्रहण गराउनु हुनेछ । त्यसपछि दिउसो साढे १ बजे सांसदहरुको लागि पद तथा गोपनीयताको शपथ ग्रहण […]

प्रदेश १ का सांसदहरुको शपथ आज

११ पुस, काठमाडौं । प्रदेश नं. १ का सांसदले आज शपथग्रहण गर्दैछन् । प्रदेश सभा सचिवालयका अनुसार दिउँसो साढे १ बजे शपथ ग्रहण कार्यक्रम राखिएको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए । प्रदेश सभाका ज्येष्ठ सदस्य गयानन्द गनगाईंले प्रदेश सभा सदस्यहरुलाई शपथ खुवाउने छन् । त्यसअघि साढे १२ बजे प्रदेश प्रमुख पर्शुराम खापुङले गनगाईंलाई […]

प्रदेश १ प्रदेशसभाको पहिलो कार्यकाल : सांसदहरूको गुनासादेखि असफलताको पगरीसम्म

प्रदेश १ प्रदेशसभाको पहिलो कार्यकाल समाप्त हुन अब केही दिनमात्रै बाँकी छ । २०७४ सालको मंसिरमा सम्पन्न निर्वाचनबाट प्रदेश १ प्रदेशसभा गठन भए पनि यसले औपचारिकता भने माघ ७ गते शपथ ग्रहणपछि पायो ।प्रदेश १ का संस्थापक प्रदेश प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङले प्रदेशसभाका ज्येष्ठ सदस्य ७४ वर्षीय ओम सरावगीलाई शपथ गराएका थिए । त्यसपछि सरावगीले अन्य सांसदलाई पद तथा गोपनीयताको सपथ दिलाए ।प्रदेशसभाको पहिलो बैठक २०७४ माघ २२ गते भयो । उक्त बैठकमा ज्येष्ठताको आधारमा उनै सरावगीले सभामुखको भूमिका निर्वाह गरेक