प्रदेशसभा सञ्चालनमा अलमलिए ज्येष्ठ सदस्य, भने- बहुमत त पुगेन !

१७ पुस, विराटनगर । प्रदेश १ प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन आइतबारबाट सुरु भयो । ९३ सदस्यीय प्रदेशसभाको पहिलो बैठक ज्येष्ठ सदस्य गयानन्द मण्डलको अध्यक्षतामा बस्यो । बैठकमा तीन वटा प्रस्ताव पेश भए । सो क्रममा मण्डलको प्रस्तुति रोचक रह्यो । प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले प्रदेश निजामती सेवा अध्यादेश २०७९ […]

सम्बन्धित सामग्री

‘सुखद भविष्यका लागि सच्चिने प्रण गरौं’

‘संविधानसभा बैठकमा गणतन्त्र कार्यान्वयनको पक्षमा मतदान गर्ने सदस्य संख्याको बहुमत भएकाले नेपालको अन्तरिम संविधान २०६३ को धारा १५९ अनुसार गणतन्त्र घोषणा गर्ने प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्दछु।’ २०६५ साल जेठ १५ गते संविधानसभाबाट २ सय ४० वर्ष लामो रा...

सुदूरपश्चिममा सभामुख निर्वाचनको समय तोक्न सर्वदलीय बैठक सुरु

कैलाली । सुदूरपश्चिम प्रदेशको सभामुखको निर्वाचन समय तोक्न सर्वदलीय बैठक सुरु भएको छ । ज्येष्ठ सदस्य शिवराज भट्टले बोलाएको सर्वदलीय बैठकले अन्योलमा रहेको सभामुख निर्वाचनको समय निर्धारण गर्ने छ । सभामुखका लागि माओवादी केन्द्रका भीम भण्डारी र कांग्रेसका मानबहादुर रावल उम्मेदवार छन् । बिहीबार दुवैले बहुमत ल्याउन नसकेपछि शुक्रबार पुन निर्वाचन गर्ने भनिएको थियो । […]

प्रधानमन्त्रीले पाए प्रचण्ड बहुमत, २६८ सांसदको समर्थन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा उनलाई विश्वासको मत प्राप्त भएको हो । प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा २६८ मत परेको र विपक्षमा २ मत परेको सभामुखको भूमिका निर्वाह गरेका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले जानकारी दिए । योसँगै प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको […]

प्रचण्ड–नेपालले संसदीय दलको नेताबाट ओलीलाई हटाए

काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चयन हुनुभएको छ । शुक्रबार सिंहदरबारमा बसेको दलको बैठकले केपी शर्मा ओलीलाई दलको नेताबाट हटाएको छ । ज्येष्ठ सदस्य झलनाथ खनालको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले ओलीलाई हटाएर प्रचण्डलाई दलको नेता चयन गरेको हो । प्रतिनिधि सभा विघटन भएपछि विभाजित भएको नेकपाको प्रचण्ड–नेपाल पक्षले त्यसलगत्तै पनि ओलीलाई संसदीय दलको नेताबाट हटाएको घोषणा गरेको थियो । त्यतिबेला सो पक्षले ओलीलाई हटाएर उनको ठाउँमा प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको घोषणा गरेको थियो । सो समूहका प्रमुख सचेतक देव गुरुङका अनुसार बैठकमा बहुमत सदस्यहरु उपस्थित थिए । बैठकमा १११ जना सांसदले हस्ताक्षर गरेका र चार जनाले हस्ताक्षर गर्ने प्रतिवद्धता व्यक्र गरेका नेकपाले जनाएको छ । बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनका सांसदहरुको उपस्थिति रहेको थियो ।