लालपुर्जाका लागि दुई हजार बढीको आवेदन

गुल्मीमा जग्गाधनी लालपुर्जाका लागि दुई हजार बढीले आवेदन दिएका छन् । दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह रहेको गुल्मीमा कुल दुई हजार ७३ घरपरिवारले लालपुर्जाका लागि आवेदन दिएका हुन् ।राष्ट्रिय भूमि आयोग जिल्ला समिति गुल्मीले पत्रकार सम्मलेन गरेर सार्वजनिक गरेको तथ्यांकअनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका आवेदन परेका छन् ।भूमिहीन […]

सम्बन्धित सामग्री

कोरिया जान १ लाख ४३ हजार बढीको आवेदन, थप २८ हजार थपिने

काठमाडौं, पुस ७ । । ईपीएस मार्फत कोरिया जान १ लाख ४३ हजार ८१२ जनाले आवेदन फाराम भरेका छन्। पुस २ गतेदेखि ६ गतेसम्म फाराम भर्ने समय दिइएकोमा उत्पादनमूलक तर्फ उक्त संख्यामा आवेदन परेको हो । यसवर्ष ईपीएस कोरियाले उत्पादनमूलक तर्फका लागि १५ हजार ४४८ जनाका लागि आवेदन माग गरेको थियो । यसमा सीप विल्डङकम […]

काठमाडाैं महानगरपालिकाकाे छात्रवृत्तिका लागि आठ दिनमा हजार बढीकाे आवेदन

काठमाडाैं महानगरपालिकामा आठ दिनमा कक्षा ११ को छात्रवृत्तिका लागि १ हजार ८३ जनाको अनलाइन आवेदन दर्ता भएको छ ।

१ हजार १६७ शिक्षकका लागि ७५ हजार ७७५ जनाको आवेदन

काठमाडौं, वैशाख ४। सरकारले निम्न माध्यमिक तहको शिक्षकका लागि खुलाएको आवेदनमा ७५ हजार बढी शिक्षकको आवेदन परेको छ । शिक्षक सेवा आयोगले माग गरेको निमावि तहको १ हजार १६७ शिक्षकका लागि ७५ हजार ७७५ जनाको आवेदन परेको हो । विभिन्न विषयका लागि शिक्षक माग भएकोमा सबैभन्दा धेरै नेपाली विषयमा आवेदन परेको आयोगले जनाएको छ । […]

मधेस प्रदेश : म्यादी प्रहरीमा भर्ना हुन पहिलो दिनमै साढे आठ हजार आवेदन

काठमाडौँ । मधेस प्रदेशमा म्यादी प्रहरीमा भर्नाको लागि पहिलो दिनमै साढे आठ हजार आवेदन परेको छ । बिहीबार साँझसम्म मधेस प्रदेशको सबै जिल्लामा गरी आठ हजार चारसय १३ जनाले म्यादी प्रहरी भर्नाको लागि आवेदन दिएका छन् ।  दुई हजार दुईसय ९७ महिला र छ हजार एकसय १६ जना पुरुषले पहिलो दिन आवेदन दिएको प्रदेश प्रहरी कार्यालय […]

सीवाईसी लघुवित्तको आईपीओमा २२ लाख ७७ हजार जनाको आवेदन

सीवाईसी लघुवित्त वित्तिय संस्थाको साधारण सेयर (आईपीओ)मा साढे २२ लाख ७७ हजार जनाको आवेदन परेको छ । वैशाख २ गतेदेखि आवेदन खुलाएको लघुवित्तको आईपीओमा आज अन्तिम दिन ६ गतेसम्ममा उक्त आवेदन परेको हो ।२२ लाख ७७ हजार जनाले २ अर्ब ५६ करोड ८८ लाख रुपैयाँ बराबरको २ करोड ५६ लाख ८८ हजार कित्ता सेयरका लागि आवेदन परेको छ । यो कम्पनीले बिक्री खुलाएको आईपीओभन्दा ६९.५२ गुणा बढी हो ।कम्पनीले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ बिक्री खुलाएको थियो । बिक्री खुलेको कूल सेयरमध्ये ६

मधेश प्रदेशमा म्यादी प्रहरीका लागि ६८ हजार आवेदन

१२ चैत, जनकपुरधाम । मधेश प्रदेशमा म्यादी प्रहरीका लागि ६८ हजार आवेदन परेको छ । २१ हजार ६९८ जना म्यादी प्रहरीका लागि यो प्रदेशमा ६८ हजार १९ जनाले आवेदन दिएका हुन् । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी म्यादी प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरिएपछि प्रदेशमा ६८ हजार १९ जनाले […]

१७ हजार शिक्षकका लागि दुई लाख ४० हजार आवेदन

२५ माघ, काठमाडौं। शिक्षक सेवा आयोगले खुलाएको विभिन्न तहको १७ हजार २३३ शिक्षक पदका लागि दुई लाख ४० हजार ४५२ जनाको आवेदन परेको छ । विभिन्न मितिमा माध्यामिक, निम्न माध्यामिक र प्राथमिक तहमा १७ हजार २३३ शिक्षक पदका लागि उक्त संख्यामा उम्मेदवारको आवेदन परेको आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले जानकारी दिए । उनका अनुसार आयोगले एक […]

इजरायल रोजगारीः साढे २ हजार आवेदन अस्वीकृत

सुसारे  (केयर गिभर)को  रूपमा  इजरायल  जानका  लागि आवेदन दिएका मध्ये दुुई हजार ६९६ को आवेदन  अस्वीकृत  भएको  छ।  वैदेशिक रोजगार  विभागले  साउन  १२  देखि  ३२ गतेसम्म अनलाइनमार्फत परेका १० हजार आवेदनको  रुजु  गर्ने  क्रममा  ती  आवेदन अस्वीकृत गरिएको हो। तोकिएको मापदण्ड तथा  योग्यता  नपुगेका  कारण  आवेदन अस्वीकृत  भएको  विभागका  महानिर्देशक दीपक काफ्लेले जानकारी दिए । उनका &...

इजरायलमा रोजगारीः एक हजारको माग, १० हजार आवेदन

काठमाडौं, भदौ २ । इजरायलका लागि एक हजार सुसारे (केयरगिभर)को माग भएकोमा झन्डै १० हजारले आवेदन दिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार सहायक श्रमिकका लागि एक हजार जनाको माग भएकोमा आवेदन दिने अन्तिम दिन सोमबारसम्म नौ हजार ६९९ जनाको आवेदन परेको हो । ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष गरी एक हजार केयरगिभरका […]

इजरायलले मागेको हजार श्रमिकका लागि आवेदन आव्हान

काठमाडौं। इजरायलको मागबमोजिम नेपालबाट लगिने एक हजार श्रमिकका लागि आवेदन आव्हान गरिएको छ। वैदेशिक रोजगार विभागले २१ दिनको म्याद राखेर हजार जनाकै लागि आवेदन खुलाएको हो। तोकिएको योग्यता पुगेका आवेदकले आवेदन दिन सक्ने विभागले जनाएको छ। इजरायलमा केयरगिभरका लागि एक हजार नेपाली दक्ष श्रमिकको माग आएको छ। विभागका अनुसार इजरायलबाट सरकारी तवरबाट केयरगिभरको माग आएको हो।