कोरिया जान १ लाख ४३ हजार बढीको आवेदन, थप २८ हजार थपिने

काठमाडौं, पुस ७ । । ईपीएस मार्फत कोरिया जान १ लाख ४३ हजार ८१२ जनाले आवेदन फाराम भरेका छन्। पुस २ गतेदेखि ६ गतेसम्म फाराम भर्ने समय दिइएकोमा उत्पादनमूलक तर्फ उक्त संख्यामा आवेदन परेको हो । यसवर्ष ईपीएस कोरियाले उत्पादनमूलक तर्फका लागि १५ हजार ४४८ जनाका लागि आवेदन माग गरेको थियो । यसमा सीप विल्डङकम […]