काठमाडौँ - नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । हिजोदेखि सुरु भएको बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
उनकाअनुसार बैठकमा नेताहरूको कार्य विभाजन, आसन्न राष्ट्रिय सम्मेलनको तयारीलगायत सांगठनिक विषयमा छलफल हुनेछ । शनिबारक…