दसैँको टीकासँगै उपत्यकाका सडकमा बढ्यो सवारी चाप

अब दसैँ मनाएर काठमाडौं फर्कने यात्रुको चाप बढ्ने भएकाले प्रमुख नाका र राजमार्गमा सोहीअनुसार व्यवस्थापन गरिने प्रहरीले जनाएको छ ।