यु–१९ महिला विश्वकपमा नेपाल समूह ‘ए’ मा

नेपालले बंगलादेशसँग संयुक्त रूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९ महिला टी–२० विश्वकपका १५ खेल नेपाली मैदानमा सञ्चालन हुने भएका छन् ।