अष्ट्रेलिया क्रिकेट टिमको प्रशिक्षकमा म्याकडोनाल्ड

काठमाडौं । अष्ट्रेलिया पुरुष क्रिकेट टोलीको प्रशिक्षकमा एन्ड्रयु म्याकडोनाल्ड नियुक्त भएका छन् । सन् २०१९ देखि अष्ट्रेलियन प्रशिक्षण टोलीमा रहेर काम गरेका म्याकडोनाल्ड चार वर्षका लागि नियुक्त भएका हुन् । अष्ट्रेलियाका पूर्वअलराउन्डर म्याकडोनाल्डले जष्टिन लेंगरलाई प्रतिस्थापन गरेका हुन् । लेंगरले छोटो समयका लागि सम्झैता नवीकरण गर्न अस्वीकार गरेपछि पदबाट हटेका थिए...

सम्बन्धित सामग्री

टिम डेविडको अष्ट्रेलिया क्रिकेट टोलीमा डेब्यू, पन्त र बुमराह बेन्चमा

एजेन्सी – अष्ट्रेलियाबीच तीन टि२० आई खेलको सिरिज अन्तर्गत पहिलो खेलमा घरेलु टोली भारतविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । मोहालीमा अष्ट्रेलियाका कप्तान आरोन फिन्चले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । अष्ट्रेलियाले टिम डेविडलाई डेब्यू दिएको छ । सिंगापुरबाट उनले टि२० आई खेल भने खेलि सकेका छन् । अष्ट्रेलियाबाट मौका नपाएपछि डेविडले […]

सन्दीप र सुबास बिग ब्यासमा बिकेनन्

एजेन्सी – अष्ट्रेलिया क्रिकेट बोर्डले आयोजना गर्ने विश्व चर्चित बिग ब्यास लिग २०२२/२३ को ड्राफ्टमा नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने र विकेटकिपर सुवास खकुरेललाई कुनैपनि टोलीले अनुबन्ध गरेनन् । बिग ब्यासमा पहिलो पटक ड्राफ्टमार्फत खेलाडी अनुबन्ध गर्दा कुनैपनि टोलीले अनुबन्ध गरेनन् । सन्दीप २०१८ पछि पहिलो पटक बिग ब्यास लिग खेल्ने छैनन् । सन्दीपले […]

अष्ट्रेलियाका बलर पाकिस्तानसँग निरिह

एजेन्सी – पाकिस्तानमा २४ वर्षपछि पहिलो पटक भ्रमण गरेको अष्ट्रेलिया क्रिकेट टोली पहिलो टेस्टको पहिलो दिन निरिह बनेको छ । घरेलु टोली पाकिस्तान रावलपिन्डीमा टस जितेर पहिला ब्याटिङ गर्दै पहिलो दिनको समाप्तिमा ९० ओभरमा २४५–१ को मजबुत अवस्थामा छ । पाकिस्तानका बायाँ हाते युवा ओपनर इमाम उल हक २ सय ७१ बलमा १५ चौका र […]

अष्ट्रेलिया मुख्य प्रशिक्षक लेंगरद्धारा राजीनामा

एजेन्सी – अष्ट्रेलिया क्रिकेट टोलीका मुख्य प्रशिक्षक जेस्टिन लेंगरले पदबाट राजीनामा दिएका छन् । क्रिकेट अष्ट्रेलियाले उनले बुझाएको राजीनामा स्वीकार गरेको शनिबार जनाएको छ । अष्ट्रेलियाले घरेलु मैदानमा अक्टोबर नोभेम्बरमा हुने टि२० विश्वकप सम्म लेंगरसँग सम्झौता थप्न चाहेपनि उनले राजीनामा दिएका हुन् । २०१८ मा अष्ट्रेलिया मुख्य प्रशिक्षक बनेका लेंगरले आफ्नो कार्यकालमा अष्ट्रेलियालाई २०२१ मा […]

२४ वर्षपछि अष्ट्रेलिया क्रिकेट टिम पाकिस्तान भ्रमण गर्दै

२२ कात्तिक, काठमाडौं । अष्ट्रेलियाली क्रिकेट टिमले २४ वर्षपछि पाकिस्तानकाे भ्रमण गर्ने भएकाे छ । क्रिकेट अष्ट्रेलिया र पाकिस्तान क्रिकेट बाेर्डले साेमबार सन् २०२२ को मार्चमा अष्ट्रेलियाली क्रिकेट टिमले पाकिस्तान भ्रमण गर्ने तय गरेको हो । सन् १९९८ पछि अष्ट्रेलियाको क्रिकेट टिम पाकिस्तानमा क्रिकेट खेल्न गएको छैन । भ्रमणमा वर्ल्ड टेष्ट च्याम्पियनसिप र एक दिवसीय […]

अष्ट्रेलिया क्रिकेट शोकमाः रहेनन् महान् टेष्ट क्रिकेटरहरु डेभिडसन र मालेट

अष्ट्रेलिया क्रिकेट यतिबेला शोकमा छ । उसले टेष्ट क्रिकेटका दुई महान् खेलाडीहरुलाई गुमाएको छ । अष्ट्रेलियाले एलन डेभिडसन र एस्ले मालेटलाई गुमाएको हो ।

अष्ट्रेलिया क्रिकेट शोकमाः रहेनन् महान् टेष्ट क्रिकेटरहरु डेभिडसन र मालेट

अष्ट्रेलिया क्रिकेट यतिबेला शोकमा छ । उसले टेष्ट क्रिकेटका दुई महान् खेलाडीहरुलाई गुमाएको छ । अष्ट्रेलियाले एलन डेभिडसन र एस्ले मालेटलाई गुमाएको हो ।

अष्ट्रेलिया क्रिकेट शोकमाः रहेनन् महान् टेष्ट क्रिकेटरहरु डेभिडसन र मालेट

अष्ट्रेलिया क्रिकेट यतिबेला शोकमा छ । उसले टेष्ट क्रिकेटका दुई महान् खेलाडीहरुलाई गुमाएको छ । अष्ट्रेलियाले एलन डेभिडसन र एस्ले मालेटलाई गुमाएको हो ।

क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि खुल्ला आवेदन माग

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि खुल्ला आवेदन माग गरेको छ । गत भदौमा मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएपछि रिक्त पदमा क्यानले सोमबार आवेदन माग गरेको हो । क्यानले इंग्ल्यान्ड क्रिकेट बोर्ड (इसिबी) वा अष्ट्रेलिया क्रिकेट (सिए ) बाट मान्यता प्राप्त लेभल ३ गरेको प्रशिक्षकको […]

भारतलाई अष्ट्रेलिया क्रिकेटद्धारा ५० हजार डलर सहयोग

एजेन्सी। अष्ट्रेलिया क्रिकेट (सीए)ले कोरोनाविरुद्ध लड्न भारतलाई ५० हजार अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ। सीएले यो सुरुवाती सहयोग भएको र युनिसेफ अष्ट्रेलिया तथा खेलाडी संघहरुसँग मिलेर थप रकम जुटाउने उल्लेख गरेको छ। कोरोनाको दोस्रो लहरका कारण पछिल्ला दिनहरुमा भारतमा दैनिक तीन लाखभन्दा धेरैमा नयाँ कोरोना संक्रमण पुष्टि भइरहेको छ।