काठमाडौंमा जहिल्यै फोहोरकै समस्या

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर दिर्घकालीन रूपमा व्यवस्थापनका लागि सरकारी उदासिनता देखिएको छ ।समस्या उत्पन्न हुँदा मात्र सक्रियता देखाउने सरकारले उपत्यकाको फोहोर सधंैका लागि कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर कम मात्रामा मात्र चासो देखाएको पाइएको छ । सरकारले अहिले नुवाकोटको सिसडोलमा व्यवस्थापन गर्दै आएको फोहोर बन्चरे डाँडामा बिसर्जन गर्नुलाई मात्रै समाधान सम्झेर अघि बढेको पाइएको […] The post काठमाडौंमा जहिल्यै फोहोरकै समस्या appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

काठमाडौंमा पनि इन्दिरा आईभीएफको शाखा

काठमाडौं । इन्दिरा आईभीएफले नेपालमा पनि आफ्नो शाखा विस्तार गरेको छ । भारतमा प्रजननसम्बन्धी समस्याका लागि अत्याधुनिक समाधानहरू प्रदान गर्ने संस्थाहरुमध्ये अग्रपंक्तिमा रहेको इन्दिरा आईभीएफले बाँझोपनको समस्या समाधानका लागि काठमाडौंमा आफ्नो केन्द्र स्थापना गरेको जनाएको छ । नेपालमा पनि बाँझोपनको समस्यासँग सामना गरिरहेका व्यक्तिहरूको समस्या समाधान गर्ने उदेश्यले केन्द्रको स्थापना गरिएको इन्दिरा आईभीएफले जारी गरेको विज्ञप्तिमा […]

चिसोसँगै बढ्यो झ्याप्पै बिजुली काटिने समस्या

१८ पुस, काठमाडौं । काठमाडौंमा फेरि झ्याप-झ्याप बिजुली काटिने क्रम बढेको छ । पछिल्ला दिनमा जसरी चिसो बढेको छ, त्यही दरमा विद्युत जाने समस्या पनि बढ्न थालेको छ । विद्युत लाइन प्रभावित हुँदा सर्वसाधारणले सास्ती भोग्नुपरिरहेको छ । गत वर्षहरुमा पनि यस्तै समस्या देखिने गरेको थियो । गतवर्षहरुको भन्दा समस्या कम देखिएपनि अझै अनियमित बिजुली […]

श्रमिकहरुको समस्या समाधान गर्न सरकारलाई दवाव

अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले विदेशमा गएका श्रमिकहरुको समस्या समाधान गर्न सरकारलाई दवाव दिएका हुन्।...

वैकल्पिक स्रोत पहिचान गरी काठमाडौंमा पानीको समस्या समाधान गर्छु : प्रकाशमान सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आफू आसन्न निर्वाचनमा विजयी भए काठमाडौंमा पानीको वैकल्पिक स्रोत पहिचान गरी पानीको समस्या समाधान गर्ने बताएका छन् ।  सोमवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।नेता सिंहले काठमाडौंवासीलाई आसन्न निर्वाचनमा काठमाडौं जिल्लाबाट विजयी हुने उम्मेदवारहरुले पानीको वैकल्पिक स्रोतको पहिचान गरी समस्या समाधान गर्नुपर्ने बताए । उनले काठमाडौंमा पानीको समस्या समाधान गर्न सत्ता गठबन्धनका उम

काठमाडौंमा पानीको वैकल्पिक श्रोत पहिचान गरी समस्या समाधान गर्छु : सिंह

कांग्रेसका नेता प्रकाशमान सिंहले आफू आसन्न निर्वाचनमा विजयी भए काठमाडौंमा पानीको वैकल्पिक श्रोत पहिचान गरी पानीको समस्या समाधान गर्ने बताएका छन्। सोमबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनले आयोजना गरेको...

फोहोरको समस्या झनै विकराल भयोः मन्त्री झाँक्री

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले फोहोरको समस्या झनै विकराल बन्दै गएको बताएकी छिन् । बिहीवार काठमाडौंमा टुकुचा खोलाको फोहोर पानी प्रशोधन केन्द्र शिलान्यास गर्दै झाँक्रीले शहरको फोहोरको समस्या एकजना गरिबको समस्यालाई...

अव्यवस्थित फोहोरले काठमाडौंमा निम्त्याउँदै संक्रामक रोग

अधिकांश व्यक्तिहरु झाडापखाला लाग्दा फार्मेसीबाट औषधि किनेर खाने गरेको उनले पाएका छन्। औषधि खाँदा निको नभएपनि मात्र अधिकांश व्यक्तिहरु अस्पतालसम्म आउने गरेको उनको अनुभव छ। काठमाडौंमा हालसम्म हैजाको समस्या भने देखिसकेको छैन। हैजा फैलिए स्वास्थ्य उपचार व्यवस्थापन गर्न समस्या हुने उनको भनाई छ।

मजदुरका कुनै समस्या भए लिएर आउनुस् : मन्त्री श्रेष्ठ

११ मंसिर, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले मजदुरका कुनै समस्या भए मन्त्रालयमा लिएर आउन आग्रह गरेका छन् । शनिवार काठमाडौंमा भएको एक कार्यक्रममा मन्त्री श्रेष्ठले मजदुरका कुनै पनि समस्या भए मन्त्रालयमा लिएर आउन विभिन्न संघसंस्थाहरुलाई आग्रह गरेका हुन् । उनले आफू मन्त्रायलमा केही लिनको लागि नभइ श्रमीक र श्रम मन्त्रालयमा […]

धमाधम आउँदै कोरोनाविरुद्ध खोप, काठमाडौंमा भण्डारणको समस्या

काठमाडौं : चीन र अमेरिकाबाट ल्याइएका कोरोनाविरुद्धको खोप भोलि मंगलबारबाट तोकिएका व्यक्तिलाई लगाइँदै छ। स्वास्थ्य मन्त्रालयले मंगलबार सूचना जारी गर्दै खोप अभियान सञ्चालन गर्ने लागेको जनाएको छ। तर खोप भण्डारणमा समस्या देखिएको भन्दै स्वास्थ्य सेवा विभागले  खोप अभियान सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयमा प्रस्ताव पेस गरेको थियो। भण्डारणमा समस्या हुने देखिएपछि २५ असारमा चीनबाट खरिद गरिएको भेरोसेल १० लाख डोज बागमती र गण्डकी प्रदेशमा भण्डारणका लागि पठाइएको थियो।काठमाडौं

भारतको धुलोले काठमाडौंमा समस्या, भिजिविलिटीसमेत कमजोर

काठमाडौं : उपत्यकामा  सुक्‍खा धुलो मिश्रीत हावाका कारण तुँवालो बढेको छ। भारतबाट उडेर आएको धुलोका कारण शुक्रबार उपत्यकामा धुम्म भएको छ। मानिसहरुलाई  आँखा पोल्ने र घाँटी खसखसाउने लगायतका समस्या महशुस गरेका छन्।भारतको राजस्थान, हरियाणा, पन्जावमा फैलिएको थार मरुभूमिबाट उडेर आएको धुलोको प्रभाव उपत्यकामा देखीएको जल तथा मौसम विज्ञान विभागका मौसमविद् सजिना शाक्यले जानकारी दिइन्।उनका अनुसार हवाई उडानमा समेत भिजीविलिटी कमजोर हुँदा समस्या आएको छ। विश्वको प्रदूषण मापनको यथार्थ देखाउने आइक्यु ए