बाह्र वर्ष कतारमा श्रम गरेर स्वदेश फर्कनुभएका बागलुङको बागलुङ नगरपालिका–७ कालीमाटीका ४० वर्षीय ओमराज शर्माको कृषि फार्ममा अहिले तीन हजार लेयर्स जातका कुखुरा छन् । छ हजार कुखुरा पाल्नमिल्ने फार्म बनाउनुभएका उहाँले तीन हजार चल्ला थप्ने तयारी गर्नुभएको छ । एक करोड ५० लाखको लगानीमा ग्रिन ल्याण्ड बहुउद्देश्यीय कृषि फार्म स्थापना गरेर सञ्चालनमा ल्याइएको फार्म […]
३२ साउन, बागलुङ । १२ वर्ष कतारमा श्रम गरेर स्वदेश फर्किएका बागलुङ नगरपालिका–७ कालीमाटीका ४० वर्षीय ओमराज शर्मा अहिले कृषि फार्म चलाइरहेका छन् ।
शर्माको फार्ममा अहिले तीन हजार लेयर्स जातका कुखुरा छन् । ६ हजार …
बागलुङ । १२ वर्ष कतारमा श्रम गरेर स्वदेश फर्किएका बागलुङ नगरपालिका–७ कालीमाटीका ४० वर्षीय ओमराज शर्माको कृषि फार्ममा अहिले तीन हजार लेयर्स जातका कुखुरा छन् । छ हजार कुखुरा पाल्नमिल्ने फार्म बनाएका उनले तीन हजार चल्ला थप्ने तयारी गरेका छन् । एक करोड ५० लाखको लगानीमा ग्रिन ल्याण्ड बहुउद्देश्यीय कृषि फार्म स्थापना गरेर सञ्चालनमा ल्याइएको […]
सुन्दरहरैँचा– मोरङको सुन्दरहरैँचा-९ स्थित प्रगति टोलका किसान एनकुमार गिरीले १० वर्षदेखि व्यावसायिक कुखुरापालन गरेका छन् । उनले यसबाटै राम्रो कमाइसमेत गरेका छन् । एनी एन्जल कृषि फार्म प्रालि दर्ता गरेर १५ कठ्ठा जग्गामा व्यावसायिकरूपमा गरेको लेयर्स जातको कुखुरापालनबाट वार्षिकरूपमा ४० लाख आम्दानी गर्न सफल भएको गिरीले बताए । दुई करोड लगानीमा फार्म सञ्चालन गरेका गिरीले […]
मोरङको सुन्दरहरैँचा–९ स्थित प्रगति टोलका किसान एनकुमार गिरीले १० वर्षदेखि व्यावसायिक कुखुरापालन गरेका छन् । उनले यसबाटै राम्रो कमाइसमेत गरेका छन् ।एनी एन्जल कृषि फार्म प्रालि दर्ता गरेर १५ कठ्ठा जग्गामा व्यावसायिकरूपमा गरेको लेयर्स जातको कुखुरापालनबाट वार्षिकरूपमा रू ४० लाख आम्दानी गर्न सफल भएको गिरीले बताए । रु दुई करोड लगानीमा फार्म सञ्चालन गरेका गिरीले अहिले लेयर्स जातका कुखुरा पालेका छन् । “स्वदेशमै बसेर केही आयआर्जन गर्ने सोचमा भएकोले सुरूमा ऋण लिएर कुखुरा फार्मका लाग
फार्मबाट वरिपरि घना जंगल देखिन्छ। लप्सीको घारी छ। पशुपंक्षी पाठशाला छ जहाँ हाँस, कुखुरा, टर्की, लुइँचे, बट्टाइ, कुखुरा लगायत छन्। गाई, भैंसी, खसी, खरायो, बाख्रा, भेडा पालिएको छ भने केही जमिनमा धान, तरकारी खेती हुन्छ।
अर्घाखाँची – अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा तीन करोड रुपैयाँको लगानीमा छत्रदेव बहुद्देश्यीय कृषि फार्म सञ्चालन भएको छ ।
छत्रदेव गाउँपालिका ५ का श्रेष्ठ परिवारले वडाकै अमराईमा तीन करोड रुपैयाँ लगानी गरेर कृषि फार्म सञ्चालन गरेका हुन् । बलप्रसाद श्रेष्ठ, तिलक श्रेष्ठ, प्रकाश श्रेष्ठ, तेजेन्द्र श्रेष्ठ, पवन श्रेष्ठलगायत श्रेष्ठ परिवारले सञ्चालनमा ल्याएको यो फार्म एक सय २० रोपनी क्षेत्रफलमा फैलिएकाे फार्मका सञ्चालक बलप्रसाद श्रेष्ठले बताउनुभयो ।
फार्ममा भैसी, बाख्रा, लाेकल/ब्राेइलर कुखुरा, टर्की, माछा, ...
कृषि क्षेत्रमा आधुनिकीकरणको लहर चलिरहेका बेला यहाँका दुई युवाले रु तीन करोडको लगानीमा माछापालन व्यावसाय शुरु गरेका छन् । पर्वतको कुश्मा नगरपालिका–२ अर्मादीमा थोरै जमिनमा धेरै उत्पादन दिने गरी धौलागिरि एकीकृत कृषि फार्म शुरु गरिएको हो ।
२ फागुन, दाङ । पश्चिम दाङमा रु दुई करोड भन्दा बढीको लगानीमा कृषि फार्म उद्घाटन गरिएको छ ।
मंगलबार महाशिवरात्रिको अवसर पारी तुलसीपुर–८, अश्वारामा रहेको शिवमाया बहुउद्देश्यीय कृषि फार्मको उद्घाटन गरिएको हो ।
विशेष गरी स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न केराबाट उत्पादित चिप्स, अचार र विभिन्न परिकारका नमकिन उत्पादन गर्न शुरु गरेको फार्मले …
विदेशबाट फर्किएका जिल्लाका युवाले १७ करोड लगानीमा कृषि व्यवसाय सुरु गरेका छन् । देशका विभिन्न जिल्लाका युवा एक–आपसमा मिली लमजुङमा कृषि व्यवसाय सुरु गरेका हुन् । देश–विदेशमा रही कृषि क्षेत्रमा...पूरा पढ्नुहोस् »