डेढ करोड बढी लगानीमा कृषि फार्म खोलेका सोम भन्छन्ः ऋण थपेर पनि टिकाउँछु

फार्मबाट वरिपरि घना जंगल देखिन्छ। लप्सीको घारी छ। पशुपंक्षी पाठशाला छ जहाँ हाँस, कुखुरा, टर्की, लुइँचे, बट्टाइ, कुखुरा लगायत छन्। गाई, भैंसी, खसी, खरायो, बाख्रा, भेडा पालिएको छ भने केही जमिनमा धान, तरकारी खेती हुन्छ।

सम्बन्धित सामग्री

डेढ करोड लगानीमा कुखुरापालन गर्दै उद्यमी शर्मा

बागलुङ । १२ वर्ष कतारमा श्रम गरेर स्वदेश फर्किएका बागलुङ नगरपालिका–७ कालीमाटीका ४० वर्षीय ओमराज शर्माको कृषि फार्ममा अहिले तीन हजार लेयर्स जातका कुखुरा छन् । छ हजार कुखुरा पाल्नमिल्ने फार्म बनाएका उनले तीन हजार चल्ला थप्ने तयारी गरेका छन् । एक करोड ५० लाखको लगानीमा ग्रिन ल्याण्ड बहुउद्देश्यीय कृषि फार्म स्थापना गरेर सञ्चालनमा ल्याइएको […]

धमाधम बन्द हुँदै साना उद्योग

धनगढी उपमहानगरपालिका–१२ जुगेडामा दीपेन्द्रबहादुर सिंहले चार वर्षअघि झन्डै डेढ करोड खर्चेर कृषि फार्म स्थापना गरे । सुदूरपश्चिममा राम्रै बजार पाउने आकलन गरेर उनले स्थानीय जातका कुखुरा, लौकाट, टर्की र भैंसीपालन सुरु गरे । साथै उनले ह्याचरी राखेर चल्ला उत्पादन, आफ्नै दाना उद्योग र रेस्टुरेन्ट पनि खोले । सुरुका दुई वर्ष त उत्पादन र बिक्री राम्रै चल्यो । आम्दानी पनि राम्रै थियो । बिस्तारै लगानी बढ्दै जाँदा व्यापार भने ओरालो लाग्यो । जुगेडा क्षेत्रकै ठूलोमध्येको उनको फार्म अहिले बन्द हुने अवस्थामा पुगेको छ ।