‘गुण्डाहरू अहिले नेता बनेर अपराध गरिरहेका छन्’

२०४६ सालपछि आर्थिक कारोबार बढ्यो । उद्योग धन्दा बढे, ठेक्कापट्टा र लेनदेनका गतिविधि बढ्न थाले । क्यासिनो पनि शुरू भयो । आर्थिक कारोबार बढेपछि ऋण उठाइदिने बहानामा गुण्डागर्दी शुरू भएको हो । त्यतिवेलाका यस्ता गतिविधिमा संलग्नहरू अहिले कोही सांसद बनेका छन्, कोही व्यापारी र ठेकेदार छन् । पोखरा, भैरहवा, विराटनगर जस्ता शहरैपिच्छे फरकफरक समूहमा त्यस्ता […]

सम्बन्धित सामग्री

माओवादीमा एकसेएक नेता हुनुहुन्छ, तर अहिले प्रचण्डको विकल्प छैनः मन्त्री किराती

काठमाडौं, ४ फागुन । नेकपा (माओवादी केन्द्र) का नेता एवं संस्कृति, पर्यटन एवं नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेतृत्वमा अहिले पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विकल्प नरहेको बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले जनयुद्ध र जनआन्दोलनको नेतृत्वकर्ता, शान्ति प्रक्रियाका हस्ताक्षरकर्ता र संविधान निर्माणमा महत्वपूर्ण भूमिका […]

नर्सहरूकी नेता !

३० वर्ष सरकारी अस्पतालमा काम गर्दागर्दै कल्पना श्रेष्ठ अहिले नेता बनेकी छिन्। उनी नर्सिङमा आउने बहिनीहरूलाई सुझाव दिन्छिन्, ‘नर्सिङ जागिर मात्र होइन, समाजसेवा सहितको पेसा हो।’

नेता पौडेलकाे दावी: अहिले प्रधानमन्त्रीको उम्मेदवार मै हो

चितवन- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा आफ्नो दाबेदारी स्वाभाविक रहेको बताएका छन्। नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार र त्यसको नेतृत्व आफूले पाउनुपर्ने स्वाभाविक माग भएको बताएका हुन्। ‘गठबन्धनको बहुमत पुगेको छ। गठबन्धनको सरकार बन्छ। दलहरूबीच सल्लाह हुँदैछ’, उनले भने, ‘म प्रधानमन्त्रीको […]

म अहिले पनि प्रतिगमनविरुद्ध नै लडिरहेको छु :  मिलन पाण्डे

विवेकशील साझाका नेता तथा काठमाडौं–९ बाट प्रतिनिधिसभाका उम्मेदवार मिलन पाण्डेले अहिले पनि प्रतिगमनविरुद्ध लडेको बताएका छन्। उनले आसन्न निर्वाचनमा आफ्नो लडाइँ विधिको शासनका निम्ति र प्रतिगमनविरुद्ध रहेको बताएका हुन्।  आज नैकापमा आयोजित...

कांग्रेस नेता कोइरालालाई कोरोना पोजिटिभ

उनका अनुसार नेता कोइरालालाई शनिबार बिहान ५ बजेदेखि सामान्य ज्वरो, खोकी र वान्ता भएको थियो। अहिले नेता कोराइरदलाको उपचार ग्राण्डी इन्टरनेशल अस्पतालको आइसोलेशनमा भइरहेको छ।

प्रचण्डलाई देखाउँदै नारायणकाजीले भने– एमसीसीको मतभेदबारे अहिले म बोल्दिन

नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले एमसीसीबारे पार्टीमा रहेको मतभेदबारे अहिले आफुले केही नबोल्ने बताएका छन् । काठमाडौमा भएको पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै नेता श्रेष्ठले स्थानीय निर्वाचनपछि एमसीसीबारे पार्टीमा व्यापक बहस हुने भन्दै अहिले नै त्यसबारे आफुले केही नबोल्ने बताएका हुन् । ‘एमसीसीबारे पार्टीमा मतभेद छ । तर त्यो कुरा म अहिले बोल्दिन’, नेता श्रेष्ठले सँगै बसेका अध्यक्ष प्रचण्डतर्फ देखाउँदै भने, ‘१२ बुँदे व्याख्यासहित अध्यक्षको निर्देशनमा

अहिले धेरै जना दाबेदार देेखिए पनि सभापतिकाे उम्मेदवार म नै हुन्छु : नेता पाैडेल

बाँके – नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको आसन्न महाधिवेशनमा आफू फेरि सभापतिमा प्रतिस्पर्धा गर्ने बताउनुभएकाे छ । नेता पाैडेलले अहिले समूहमा धेरैजना दाबेदार देखिए पनि अन्तिममा सहमतिका आधारमा आफूमात्रै उम्मेदवार हुने दाबी गर्नुभयो । नेपाल प्रेस युनियन बाँकेले आज सोमवार आयोजना गरेको पत्रकार भेटघाटमा वरिष्ठ नेता पौडेलले भन्नुभयो, पार्टीलाई वैधानिक सङ्कटमा फस्न नदिन छिटो भन्दा छिटो महाधिवेशन सम्पन्न गर्नुको विकल्प छैन । चुनावी कार्यतालिका थप पछि धकेलिए समस्या आउन सक्छ । फरक प्रसङ्गमा नेता पाैड...

गीतकार नेता

राजनीतिको पृष्ठभूमिका गीत–संगीतको भूमिका महत्वपूर्ण छ । त्यसैले पनि होला, राजनीतिमा सक्रिय कतिपय नेता विभिन्न कालखण्डमा यससँग निकट भए । राजनीतिक व्यस्तताबीचमै पनि गीत–संगीतमा सक्रिय नेता अहिले पनि छन् । प्रधानमन्त्रीदेखि विद्रोही पार्टीका नेतासमेत गीत लेख्छन् ।