अहिले धेरै जना दाबेदार देेखिए पनि सभापतिकाे उम्मेदवार म नै हुन्छु : नेता पाैडेल

बाँके – नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको आसन्न महाधिवेशनमा आफू फेरि सभापतिमा प्रतिस्पर्धा गर्ने बताउनुभएकाे छ । नेता पाैडेलले अहिले समूहमा धेरैजना दाबेदार देखिए पनि अन्तिममा सहमतिका आधारमा आफूमात्रै उम्मेदवार हुने दाबी गर्नुभयो । नेपाल प्रेस युनियन बाँकेले आज सोमवार आयोजना गरेको पत्रकार भेटघाटमा वरिष्ठ नेता पौडेलले भन्नुभयो, पार्टीलाई वैधानिक सङ्कटमा फस्न नदिन छिटो भन्दा छिटो महाधिवेशन सम्पन्न गर्नुको विकल्प छैन । चुनावी कार्यतालिका थप पछि धकेलिए समस्या आउन सक्छ । फरक प्रसङ्गमा नेता पाैड...

सम्बन्धित सामग्री

जनताको सुख, दुःखमा सँगै हुने उम्मेदवार छान्नुपर्छ : नेता सिंह

दमौली, २९ चैत । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको सुख, दुःखमा सँगै हुने उम्मेदवार जनताले निर्वाचित गर्नुपर्ने बताएका छन् । कांग्रेस बन्दीपुर गाउँ कार्यसमितिले बन्दीपुर गाउँपालिका–४ मा आज आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले जनताले आफ्ना हरेक सुख, दुःखमा सँगै हुने उम्मेदवार खोजेको उल्लेख गरे । “भाषण गर्ने तर गाउँ ठाउँ नबुझेको व्यक्ति अहिले […]

कांग्रेसकै उम्मेदवार राष्ट्रपति: नेता कोइराला

नेपाली कांग्रेसका वरिष्ठ नेता डाक्टर शेखर कोइरालाले अबको राष्ट्रपति नेपाली कांग्रेसकै उम्मेदवार बन्ने दावी गरेका छन्।...

सबै क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी हुनुपर्छः नेता सिंह

'संविधानको रक्षा र संविधानले दिएको अधिकारलाई संस्थागत गर्न सबै क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी हुनुपर्छ', नेता सिंहले भने, 'निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित र स्वतन्त्ररुपमा सम्पन्न गर्न सबै राजनीतिक दलको भूमिका महत्वपूर्ण रहेको छ। यसैगरी आचारसंहिताल...

कांग्रेस नेता को कहाँबाट बन्दैछन् उम्मेदवार ?

काठमाडौं, भदौ २० । प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसका सबै पदाधिकारी प्रतिनिधिसभामा प्रत्यक्षतर्फ उम्मेदवार बन्ने भएका छन् । देउवासहित १३ जना पदाधिकारी निर्वाचन क्षेत्रबाट प्रत्यक्ष उम्मेदवारका लागि सिफारिस भएका हुन् । प्रधानमन्त्री देउवा डडेल्धुराबाट सर्वसम्मत सिफारिस भएका छन् । उपसभापति पूर्णबहादुर खड्का सुर्खेत १ र अर्का उपसभापति धनराज गुरुङ स्याङ्जा १ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका छन् । महामन्त्रीहरू […]

आदिवासी नेता द्रौपदी मुर्मुलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भाजपाको निर्णय

८ असार, काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)ले आदिवासी नेता द्रौपदी मुर्मुलाई राष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेको छ । भाजपाका अध्यक्ष जेपी नड्डाले मंगलबार मुर्मुलाई राष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिएका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ट्वीट गरेर यसको जानकारी दिएका छन् । मुर्मु झारखण्डको पूर्वराज्यपाल हुन् । चुनाव जितेमा […]

घोराही उपमहानगरको उपमेयरमा काँग्रेस नेता डाँगी उम्मेदवार

दाङको घोराही उपमहानगरपालिकाको उपमेयरमा काँग्रेस नेता भुपबहादुर डाँगीलाई उम्मेदवार बनाउने निर्णय भएको छ । शनिबार बसेको गठबन्धन दलको बैठकले डाँगीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।यसअघि मेयरमा माओवादी केन्द्रका केन्द्रीय सदस्य हेमराज शर्मालाई उम्मेदवार बनाइसकिएको छ

स्थानीय तहको चुनावमा सकेसम्म सर्वसम्मत उम्मेदवार बनाउनु पर्छः कांग्रेस नेता सिंह

काठमाडौँ– सत्तारुढ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सर्वसम्मत ढंगले स्थानीय तह निर्वाचनको उम्मेदवार चयन गर्न पार्टी नेतृत्वसँग माग गरेका छन्। नेता सिंहले स्थानीय तह निर्वाचनको उम्मेदवार चयनमा सर्वसम्मत हुन नसके स्थानीय स्तरमा छाप छोडेका व्यक्तिहरुलाई उम्मेदवार बनाउनुपर्ने आवश्यकता पनि औंल्याए। तर विगतमा पार्टी नेतृत्वले निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार बनाउँदा आफ्ना मान्छेलाई छान्दा समग्र पार्टीलाई असर […]

राठौरलाई उम्मेदवार बनाउन संस्थापन निकट बाँके र बर्दियाका नेता कार्यकर्ताको दवाव

नेपाली काँग्रेसको १४ औं महाधिवेशनका लागि नेता किशोरसिंह राठौरलाई सह-महामन्त्री पदमा उम्मेदवार बनाउन संस्थापन (देउवा)पक्ष निकट बाँके र बर्दियाका नेता कार्यकर्ताले नेतृत्वलाई दवाव दिएका छन्।...

जितका लागि सभापतिको साझा उम्मेदवार तय गर्नुको विकल्प छैन : नेता रिजाल

काठमाडौँ – रक्षामन्त्री तथा नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले सहमतिमा सभापति उम्मेदवार तय गर्न सके जित सहज हुने बताएका छन् । १४ औँ महाधिवेशनमा महामन्त्रीको दौडमा रहेका रिजालले सभापतिको साझा उम्मेदवार बनाउनका लागि प्रयास भइरहेको र त्यसले सुखद परिणाम आउनेमा आशावादी रहेको बताए । रिजालले आफ्नो काम क्षमता तथा व्यवहारको सही मूल्यांकन हुने र आफू […]