बासुदेवको टिकट खोसियो, रुपन्देही-५ मा एमालेको उम्मेदवार खिमलाल

२३ असोज, काठमाडौं । नेकपा एमालेले रुपन्देही-५ को टिकट बासुदेव घिमिरेबाट खोसेर खिमलाल भट्टराईलाई दिएको छ । रुपन्देही-३ बाट घनश्याम भुसाल र तिलोत्तमा नगरपालिकाका पूर्व मेयर घिमिरेको नाम सिफारिस भएको थियो । यो क्षेत्रमा एमालेले राप्रपाका …

सम्बन्धित सामग्री

रुपन्देही ५ मा एमालेका वासुदेव घिमिरे विजयी

रुपन्देही – रुपन्देही-५ मा नेकपा (एमाले)का वासुदेव घिमिरे विजयी भएका छन्। उनले नेपाली कांग्रेसका भरतकुमार शाहलाई नौ हजार सात सय दुई मतले पराजित गरेका हुन्। आइबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम अनुसार घिमिरेले ३६ हजार आठ सय २२ मत ल्याउँदा शाहले २७ हजार एक सय २० मत प्राप्त पाएका हुन्। कांग्रेसका शाह यसअघिका तीन […]

रुपन्देही-५ का किसान भन्छन् : न सिँचाइ छ, न मलखाद

२९ कात्तिक, बुटवल । गैडहवा गाउँपालिका-७ का राजेश केवट तरकारी खेतीबाट परिवारको गुजारा चलाउँदै आएका किसान हुन् । रुपन्देही– ५ का मतदाता उनको नेता र उम्मेदवारप्रति गुनासै गुनासा छन् । ‘चुनाव आउंदा नेताहरु सबै चिज दिन्छौं भन्छन् तर जितेपछि फर्केर आउँदैनन्’ उनी भन्छन् । सरकारले मल, बिउ समेत बेलामा दिन नसकेकोमा उनको आपत्ति छ । […]

रुपन्देही ५ मा बासुदेवको चुनावी कमाण्डर बने खिमलाल

२७ असोज, बुटवल । रुपन्देही–५ बाट प्रतिनिधिसभा सदस्यमा एमाले उम्मेदवार बासुदेव घिमिरेको चुनावी कमाण्डर खिमलाल भट्टराई भएका छन् । पार्टी क्षेत्रीय समन्वय कमिटीको बिहीबार गैडहवाको सूर्यपुरामा भएको अगुवा कार्यकर्ता भेलाले पोलिटब्यूरो सदस्य भट्टराईको संयोजकत्वमा ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो । यो क्षेत्रमा अध्यक्ष केपी शर्मा ओलीले सुरुमा घिमिरेलाई टिकट दिएका थिए । […]

रुपन्देही–५ मा वासुदेव घिमिरे एमालेको आधिकारिक उम्मेदवार

काठमाडौं। रुपन्देही–५ प्रतिनिधि सभा सदस्य उम्मेदवारमा एमालेको तर्फबाट वासुदेव घिमिरेले आधिकारिकता पाएका छन्। एनआरएनएका पूर्वअध्यक्ष शेष घलेले ग्रिन हाइड्रोजनसम्बन्धी सरकारले नीति बनाउन आवश्यक रहेको बताएका छन्। ललिता निवास जग्गा प्रकरणका मुख्य आरोपित नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारको उम्मेदवारीविरुद्ध उजुरी परेको छ। हङकङमा करिब दुई करोड २० लाख हङकङ डलर मूल्यको एउटा नेकलेस लुटिएपछि प्रहरीले लुटेराको व्यापक खोजी थालेको छ।

रुपन्देही–५ मा एमालेका बासुदेव घिमिरेले पाए आधिकारिकता

बुटवल – रुपन्देही–५ मा नेकपा एमालेको तर्फबाट बासुदेव घिमिरेले आधिकारिकता पाएका छन्। आइतबार रुपन्देही–५ मा एमालेकै तर्फबाट दुई जनाको उम्मेदवारी दर्ता भएको थियो। यही क्षेत्रबाट प्रतिनिधिसभाका लागि एमालेको तर्फबाट बासुदेव घिमिरे र खिमलाल भट्टराईले उम्मेदवारी दर्ता गराएका थिए। घिमिरेले दिउँसो साढे ३ बजे र भट्टराईले पौने ५ बजे उम्मेदवारी दर्ता गराएका थिए। निर्वाचन निर्देशिका २०७८ […]

घिमिरे भए रुपन्देही ५ मा एमालेको आधिकारिक उम्मेदवार

भैरहवा- एउटै निर्वाचन क्षेत्रमा दुई जनालाई एमालेले सिफारिस दिएपछि अन्योल बनेको रुपन्देही- ५ मा वासुदेव घिमिरेले आधिकारिकता पाएका छन् । प्रतिनिधिसभा सदस्यका लागि आइतबार भएको मनोनयन दर्तामा एमालेबाट क्षेत्र नम्बर ५ को प्रतिनिधिसभाका लागि घिमिरे र खिमलाल भट्टराईले सिफारिस पाएका थिए । शनिबारसम्म सो क्षेत्रमा कसले चुनाव लड्ने भन्ने निधो नभएपछि भट्टराईलाई समेत सिफारिस दिइएको थियो । एउटै […]

रुपन्देही- ५ मा एमालेबाट वासुदेव नै आधिकारिक उम्मेदवार : निर्वाचन आयोग

निर्वाचन आयोगले रुपन्देही–५ मा नेकपा एमालेको उम्मेदवार विवाद टुङ्गो लगाएको छ । आयोगले नेकपा एमालेबाट सबैभन्दा पहिला उम्मेदवारी दर्ता गरेका वासुदेव घिमिरेलाई आधिकारिकता दिएको हो ।

रुपन्देही ५ मा एमालेबाटै २ जनाको मनोनयन दर्ता

२२ असोज, बुटवल । रुपन्देही ५ मा नेकपा एमालेका तर्फबाट दुई जनाको मनोनयन दर्ता भएको छ । तिलोत्तमाका पूर्व मेयर बासुदेव घिमिरे र खिमलाल भट्टराईले एमालेबाट मनोनयन दर्ता गराएका हुन् । निर्वाचन कार्यालयले दुवै जनालाई एमालेको तर्फबाट मनोनयन दर्ताको निस्सा दिएको छ । घिमिरेको दर्ता नम्बर ११ र भट्टराईको दर्ता नम्बर १७ छ । पार्टीबाट […]

रुपन्देही-५ बाट भरत शाह दम्पती सिफारिस

बुटवल । रुपन्देही-५ को प्रतिनिधि सभा सदस्य उम्मेदवारमा नेपाली कांग्रेसबाट भरत शाह र उनकी श्रीमती अनिता शाह सिफारिस भएका छन् । सार्वजनिक लेखा समितिका सभापति समेत रहेका भरत शाह प्रत्यक्षतर्फ र अनिता समानुपातिकतर्फ महिलाबाट सिफारिस भएकी हुन् । प्रत्यक्षमा भरत शाहको नाम मात्रै सिफारिस भएको छ भने समानुपातिकमा अनितासहित १४ जना सिफारिस भएका छन् । […]

रुपन्देही ५ (ख) मा कांग्रेसबाट फखरुद्दिन सिफारिस

१५ भदौ, बुटवल । रुपन्देही–५ प्रदेश सभा (ख) निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ नेपाली कांग्रेसले फखरुद्दिन खानलाई सिफारिस गरेको छ । खान नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक हुन् । क्षेत्रीय समितिको वैठकले खानलाई सर्वसम्मत सिफारिस गरेको हो । यस्तै समानुपातिकतर्फ वसिउल्लाह मुसलमान, मोहम्मद शहीद खान, शेषमणि यादव, वीरेन्द्र त्रिपाठी र सूर्यमणि उपाध्याय गरी ५ […]