१५ भदौ, बुटवल । रुपन्देही–५ प्रदेश सभा (ख) निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ नेपाली कांग्रेसले फखरुद्दिन खानलाई सिफारिस गरेको छ । खान नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक हुन् । क्षेत्रीय समितिको वैठकले खानलाई सर्वसम्मत सिफारिस गरेको हो । यस्तै समानुपातिकतर्फ वसिउल्लाह मुसलमान, मोहम्मद शहीद खान, शेषमणि यादव, वीरेन्द्र त्रिपाठी र सूर्यमणि उपाध्याय गरी ५ […]