पूर्वउपकुलपतिहरुको अपील : बीपी प्रतिष्ठानको जायज माग पूरा गर

विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपतिहरु बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक, प्राध्यापक, कर्मचारी र विद्यार्थीले उठाएका जायज माग पूरा गर्न सरकारसँग माग गरेका छन् ।

सम्बन्धित सामग्री

डा केसीसँग प्रधानमन्त्री देउवाले गरे माग पूरा गर्ने ९ बुँदे प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले डा गोविन्द केसीको माग तत्काल सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।बिहीबार डा केसीसँगको छलफलका क्रममा प्रधानमन्त्री देउवाले सात बुँदे माग तत्काल सम्बोधन गर्ने ९ बुँदे प्रतिबद्धता व्यक्त गरेका हुन् । डा केसीका शिक्षा र स्वास्थ्य सम्बन्धी, बीपी प्रतिष्ठान सम्बन्धी, चोलेन्द्र प्रकरण र निर्मला कुर्मीको न्यायका लागी आन्दोलनरत अधिकारकर्मीको माग लगायतका […] The post डा केसीसँग प्रधानमन्त्री देउवाले गरे माग पूरा गर्ने ९ बुँदे प्रतिबद्धता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

बीपी प्रतिष्ठानका स्वास्थ्यकर्मी नियमित काममा फर्के

काठमाडौँ– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ओपिडीसहितका सबै उपचार सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मी एक सातापछि काममा फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै आन्दोलनरत संयुक्त संघर्ष समितिको धेरै माग पूरा भएको र बाँकी पूरा हुने प्रक्रियामा रहेको जानकारी गराएपछि स्वास्थ्यकर्मी नियमित काममा फर्केका हुन् । योसँगै आजैदेखि ओपिडीसहितका अन्य […]

बीपी प्रतिष्ठानका चिकित्सक तथा कर्मचारी काममा फर्किए

सुनसरी, भदौ २७ । धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरु काममा फर्किएका छन् । प्रतिष्ठानका चिकित्सक र कर्मचारीले उठाएका माग पूरा गर्ने स्वास्थ्य मन्त्रालयको प्रतिवद्धता पछि चिकित्सकहरु काममा फकिएका हुन् । स्वास्थ्य मन्त्रालयले आज एक विज्ञप्ति निकाली कोरोना संक्रमणको समयमा विरामीलाई परेको मारलाई मध्यनजर गर्दै आन्दोलन फिर्ता लिन आग्रह गरेको थियोे । मन्त्रालयले […]

माग पूरा हुने भन्दै बिपीका कर्मचारीलाई काममा फर्कन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ– स्वास्थ्य मन्त्रालयले केही माग पूरा भएको र केही हुन बाँकी क्रममै रहेको भन्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत स्वास्थ्यकर्मीलाई काममा फर्किन आग्रह गरेको छ। आइतबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले भदौ २० गतेदेखि आन्दोलनरत स्वास्थ्यकर्मीलाई आन्दोलन स्थगित गरेर काममा फर्किन अनुरोध गरेको हो। मन्त्रालयले बुँदागत रुपमा आन्दोलरत स्वास्थ्यकर्मी तथा कर्मचारीका मागको अवस्थाका बारेमा उल्लेख […]

पूर्वउपकुलपतिहरुको अपील : बीपी प्रतिष्ठानको जायज माग पूरा गर

विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपतिहरु बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक, प्राध्यापक, कर्मचारी र विद्यार्थीले उठाएका जायज माग पूरा गर्न सरकारसँग माग गरेका छन् ।

सरकार र बीपी प्रतिष्ठानका आन्दोलनकारीबीच ६ बुँदे सहमति

काठमाडौं।सरकारी वार्ता टोली र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान संयुक्त संघर्ष समितिबीच छ बुँदे सहमति जुटेको छ।सहमति जुटेसँगै स्वास्थ्य सेवा ठप्प पार्ने कार्यक्रम संयुक्त संघर्ष समितिले फिर्ता लिएको छ। समितिले आफ्ना माग पूरा गर्न ७२ घन्टे अल्टिमेटम दिएपछि सरकारले समस्या समाधानका लागि डा.कृष्णप्रसाद पौडेल नेतृत्वको वार्ता टोली खटाएको थियो। मंगलबारदेखि चलेको वार्ता बुधवार बिहान ६ बुँदे सहमतिसँगै निष्कर्षमा पुगेको हो।

माग पूरा नगरिएको भन्दै बीपी प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा चिकित्सकको ताला

माग पूरा नगरिएको भन्दै चिकित्सकहरूले बुधबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरीको कार्यकक्षमा तालाबन्दी गरेका छन् । चिकित्सा तथा दन्त–चिकित्सा शिक्षक कल्याण समाजको अगुवाइमा उनीहरूले अनिश्चितकालीन तालाबन्दी गरेको हो ।