चितवन । चितवन क्षेत्र नम्बर २ यति बेला चर्चामा छ । मंसिरमा भएको प्रतिनिधिसभा चुनावमा अत्यधिक मतले विजयी रवि लामिछाने नागरिकता मुद्दामा दोषी ठहर भएपछि उनको सांसद पद खारेज भएको थियो । त्यसैकारण चितवन २ उपनिर्वाचनमा होमिएको छ । अहिले यस क्षेत्रमा चुनावी रस्साकस्सी जोडतोड बढेको छ । देशैभरमा सबैभन्दा धेरै मतान्तरले निर्वाचित लामिछाने पुनः […]